खड्का र विष्ट जापान जाने
नेपालका अशोक खड्का र नन्द विष्टले जापानमा हुने जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालका अशोक खड्का र नन्द विष्टले जापानमा हुने जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालका प्रेमकुमार दर्नालले सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।
अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा भएको दुईदिने च्याम्पियनसिपमा पुरुषतर्फ सञ्जीवले ३१–४० वर्ष उमेरसमूह र प्रेमकुमारले ४१–५० वर्ष उमेरसमूह स्वर्ण जितेका हुन्।
अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा भएको लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कांस्य पदक जितेको छ।
अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आइओएफटिसीले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) कारण विश्वभर खेलकुद गतिविधि ठप्प प्राय भइरहेको अवस्थामा दुई चरणमा गरी अनलाइन प्रतियोगिता गर्न लागेको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिताका निर्देशक दिवाकर महर्जनले जनाएका छन् ।
जिसिएस पोर्टल्यान्ड युएसए च्याप्टरको आयोजनामा जारी च्याम्पियनसिपमा लक्ष्मणले ५० वर्षमुनि उमेरसमूहमा स्वर्ण जितेका हुन् । लक्ष्मणले कुल ६.७३ स्कोर प्राप्त गर्दा स्वर्ण पदक प्राप्त गरेका थिए । आयोजकले जुममार्फत उक्त च्याम्पियनसिपमा प्रत्यक्ष प्रतिस्पर्धा गराएको थियो । ‘घरमै सानो ठाउँ व्यवस्था गरेर हामीले जुममार्फत प्रत्यक्ष प्रतिस्पर्धा गरेका थियौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कमल श्रेष्ठसहित नेपालका तीन खेलाडी अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन्।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन्। उनले ७.०४० अंकका साथ ३० वर्षमाथिको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन्।
नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) कराँते अन्तर्गतको पुम्सेमा नेपालले अर्को गोल्ड मेडल हात पारको छ।