३ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘भूकम्प रोक्न सकिन्न तर क्षति न्यूनीकरण सम्भव छ’

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पले राजधानी काठमाडौंका पक्की घरहरू हजारौं ध्वस्त भए। तर तीन चार तल्लाका ती घरभन्दा धेरै नै अग्ला अग्ला हाइराइजिङ बिल्डिङ अपार्टमेन्टहरूमा खासै क्षति पुगेन।

व्यवसायीलाई पोस्दै सरकार

परिमार्जित मापदण्डमा १७ मिटरभन्दा अग्ला भवन बनाउँदा राख्नुपर्ने सेटब्याक (सँधियारतर्फ छाड्नुपर्ने जग्गाको क्षेत्रफल) घटाइएको छ। जसले गर्दा कम फराकिलो जग्गामा पनि अग्लो भवन निर्माण गर्न सकिने भएको छ।

ठूला व्यवसायीको ठूलो लापरवाहीः ललितपुरमा बस्तीनै खलबलिने गरी अपार्टमेन्ट निर्माण

ललितपुरको बखुन्डोलमा अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले साविकको समिट होटलको स्थानमा अपार्टमेन्ट निर्माण गरिरहेको छ।

नक्सापास बिनै अपार्टमेन्ट निर्माण गर्ने समिटलाई नगरपालिकाले कारबाही गर्ने

ललितपुर महानगरपालिकाले नक्सापास पास नगरी स्वीकृत बिनै अपार्टमेन्ट निर्माण गरेको समिट अपार्टमेन्ट (तत्कालीन समिट होटल)लाई हदैसम्मको कानुनी कारबाही गर्ने भएको छ।

पोखरामा ठडिँदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’

कोरोना भाइरस संक्रमणले धेरैलाई आर्थिक रूपमा भार बोकायो। पर्यटन क्षेत्रमा त कोरोनाले झनै सकस थपिदियो।

पोखरामा ठडिंदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’

पर्यटन र आवासलाई सँगसँगै लैजाने गरि यहाँको अतिथि समूहले ठुलो लगानीमा अपार्टमेन्ट बनाईरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटनमा जोड्ने योजना पनि लगानीकर्ताको छ। समूहले अहिले ठूलो लगानीमा यहाँ ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ निर्माण गरिरहेको छ।

सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बुधबार आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय ९८ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण (फाेटाे फिचर)

मंगलबार सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा रहेकाहरुको परीक्षण थालिएको छ।

पोखरामा पनि अपार्टमेन्ट सुरू

आगामी माघदेखि पोखराकै सेदीमा बि एन्ड बी हाउजिङले १२ तले अपार्टमेन्टको निर्माण कार्य सुरु गर्ने योजना छ । झन्डै वर्ष दिनअघि १७ तले योजनासहित निर्माण सुरु गर्ने तयारी थियो । महानगरपालिकाले स्वीकृति नदिएपछि कम्पनीले १२ तलामा नयाँ डिजाइनसहित निर्माण गर्ने अन्तिम तयारी गरेको छ ।

‘अपार्टमेन्ट’ लाई अस्पताल बनाउन चलखेल

आवासीय प्रयोजनका लागि निर्माण गरिएको काठमाडौं घट्टेकुलोस्थित ‘अपार्टमेन्ट’ लाई स्वास्थ्य मन्त्रालयले गठन गरेको स्थलगत अनुगमन समितिको रायसुझाव लत्याउँदै अस्पताल सञ्चालन अनुमति दिन स्वास्थ्य मन्त्रालयमा व्यापक चलखेल सुरु भएको छ ।

आठ अर्बमा १८ तले अपार्टमेन्ट बनाइँदै

पोखरामा खेतीयोग्य जमिन विस्तारै घडेरीको रुपमा परिणत हुँदै खण्डीकरण बढेपछि रियल इस्टेट व्यवसायी विमल बस्यालले अपार्टमेन्टको अवधारणा ल्याएका छन् । उनले पोखरामै पहिलो अपार्टमेन्ट बनाउने घोषणा गरेका छन्।

गरिबको आवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीको बास

छुट्टाछुट्टै आवास एकाइ (फ्ल्याट) । प्रत्येक एकाइमा एउटा बेडरुम, एउटा भान्सा, शौचालय र बैठक कोठा । साथमा बाल्कोनी पनि।

हाउजिङ र अपार्टमेन्टको आम्दानी साढे १२ प्रतिशत

हाउजिङ तथा अपार्टमेन्टमा गरेको लगानीको औसत वार्षिक प्रतिफल करिब साढे १२ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्