२५ असार २०८३ बिहीबार
image/svg+xml

‘तीन तीघ्रे क्या बिग्रे’ मा कमेडियन प्रभात

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्।

संविधान संशोधन बहसपत्र कार्यदलबाट एमाले प्रतिनिधि फिर्ता बोलायो

एमाले महासचिव शंकर पोखरेलले बिहीबार कार्यदललाई पत्र पठाउँदै पार्टीका तर्फबाट सहभागी प्रतिनिधि डा भीष्म अधिकारीलाई फिर्ता बोलाइएको जानकारी गराएका हुन्।

नक्कल

दुवै जना छुट्टा छुट्टै स्कुलका शिक्षक। आफ्नो राम्रो घर बनाएका थिए। सबै कुरा घरमा अनुसाशित हुन्थ्यो तर प्रकाशको सिग्रेट पिउने बानी थियो।

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित हुने छन्।

सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने विपक्षी सांसदहरूको माग

विपक्षी सांसदहरूले सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने तथा प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा स्पष्ट जवाफ आउनु पर्ने माग गरेका छन्।

तनहुँ बर्डफ्लु को जोखिममा : सतर्कता अपनाउन आग्रह

जिल्ला बर्डफ्लुको जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सीमा विवादबारे सरकारको स्पष्ट जवाफ माग्दै विपक्षीको विरोध जारी

प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन्।

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले, फिर्ता बोलायो प्रतिनिधि

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट पार्टीका प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाइएको जानकारी दिएका छन्।

विपक्षीलाई सभामुखको अनुरोध : लामो समयदेखि एउटै मुद्दामा ध्यानाकर्षण भयो, अब अगाडि बढौँ

प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर प्रतिपक्षले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छन्।

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

‘आबाट आमा २’ को क्रोएसिया राइट्स बिक्री

आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ।

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा चार विधेयकमाथि दफाबार छलफल

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्