साकेला गाउँपालिकाले खरिद गर्यो एम्बुलेन्स
बिरामी, घाईते वा शारीरिक रुपमा अशक्त बनेका पालिकाबासीलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पुर्याउने र ल्याउने सुविधाका लागि एम्बुलेन्स खरिद गरेको हो।
बिरामी, घाईते वा शारीरिक रुपमा अशक्त बनेका पालिकाबासीलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पुर्याउने र ल्याउने सुविधाका लागि एम्बुलेन्स खरिद गरेको हो।
हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण अवरुद्व हुँदा एम्बुलेन्स आवत–जावतमा कठिनाइ भएको हो। सडक अवरुद्व हुँदा १० स्थानीय तहमा बिरामी ओसार–पसारमा प्रयोग हुँदै आएको एम्बुलेन्स सेवा प्रभावित भएको हो।
बुटवलबाट शव लिएर रोल्पा आएको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स एवं तारा एयरबीच हवाईजहाजमार्फत बिरामीको उद्धार गर्ने सहकार्यका लागि सम्झौता भएको छ।
सम्भव नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाका पाँचवटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहयोग गरेको छ ।
दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए।
एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो। सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अवैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !
‘समयमै उपचार गर्दा कति फरक पार्दछ जिन्दगीमा भन्ने महसुस गरेको छु, ‘सबैलाई समयमै अस्पतालमा आउन समेत अनुरोध गर्छु’ मल्लले थपे। उनले अस्पतालमा आफ्नो उपचारमा कुनै कमी नभएको भन्दै उपचारमा संलग्न सबैलाई धन्यवादसमेत दिए।
आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमित बिरामीका लागि अस्पतालसम्म आउजाउमा सघाउने गरि यहाँका पर्यटन व्यवसायीले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । उनीहरुले पहिलो चरणमा सरकारी अस्पतालसम्म बिरामी आउन र अस्पतालबाट घर फर्किन थालेका बिरामी र आफन्तलाई आउजाउमा सघाउनेछन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले कोभिड संक्रमित व्यक्ति तथा संक्रमणको कारण मृत्यु भएका आफन्तहरुबाट मनोमानी भाडा लिएको आरोपमा दुई चालकलाई पक्राउ गरेको हो।
कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागिएको अध्यक्ष दामोदर भण्डारीले बताए।
गोरखामा ५० भन्दा बढि एम्बुलेन्स संचालनमा छन् । तर ती सबै एम्बुलेन्स ‘ग’ वर्गका अर्थात तेस्रो श्रेणिका छन् । एम्बुलेन्समा हुनुपर्ने न्यूनतम सेवा सुविधा ती एम्बुलेन्समा छैनन् ।
जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले कोभिड एम्बुलेन्स व्यवस्थापनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् ।
‘संकटको समयमा जनताको सेवा गर्नु स्थानीय सरकारको काम हो। जनता बाँचे हामी बाँच्छौँ। जनता नरहे हामी पनि रहँदैनौं।’
अहिले अधिकांश गोरखा भित्रने एम्बुलेन्सले बिरामीको बहानामा यात्रु बोक्ने गरेका छन्।