२० माघ २०८२ मंगलबार
image/svg+xml

बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ।

ट्रम्पको चेतावनीः इरानसँगको वार्ताबाट नतिजा नआए केही खराब हुन सक्छ

यो अभिव्यक्ति त्यस्तो समयमा आएको हो, जब आगामी केही दिनमा इरानका विदेशमन्त्री अब्बास अराग्ची र ट्रम्पका विशेष दूत स्टिभ विटकॉफबीच प्रत्यक्ष भेटघाट हुन सक्ने अड्कलबाजी तीव्र भएको छ।

सामसङ नेपालको होली अफर सार्वजनिक

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।

'भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो'

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले भएको नेता सुर्य थापाले बताएका छन्।

‘आश्वासन होइन, विकास चाहिएको छ’

दाङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेसमक्ष तुलसीपुर उपमहानगरपालिका–१८ का मतदाता खिमा घर्तीले निर्वाचनका बेला आश्वासन मात्रै होइन, जनतालाई दुःख पर्दा साथ दिने र वास्तविक विकास गर्ने नेताको आवश्यकता रहेको सुनाइन्।

शिक्षा र स्वास्थ्य निःशुल्क गर्न बजेट छैन : बालेन्द्र साह

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहले नेपालमा शिक्षा र स्वास्थ्य सेवा शतप्रतिशत निःशुल्क गर्न बजेटको अभाव रहेको बताएका छन्।

दैलेखमा जंगली बँदेलको आक्रमणबाट एकजना घाइते

दैलेख जिल्लाको आठबिस नगरपालिका–८ स्थित उकाली मोडमा जंगली बँदेलको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।

प्रतिरक्षा प्रणालीको प्रतिरक्षा

धेरैलाई लाग्छ, किटाणुरहित अस्पतालमा जन्मिएको बच्चा अधिक स्वस्थ हुन्छ। यथार्थमा त्यस्तो हुँदैन। घरमा जन्मिएको शिशु अस्पतालमा जन्मिएको शिशुभन्दा हृष्टपुष्ट हुन्छ। सर्जरी गरेर जन्मिएको बच्चाभन्दा सामान्य प्रक्रियाबाट गाउँमा जन्मिएको बच्चाको प्रतिरक्षा प्रणाली थप सबल हुन्छ।

साना तथा मझौला उद्यम विकासका लागि नौ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्न नौ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ।

टी–२० विश्वकप अन्तर्गत पहिलो ‘वार्मअप’ नेपालले युएईसँग खेल्दै

यो वार्मअप खेलअघि नेपाली टोलीले श्रीलंका ‘ए’ र मुम्बईमा एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास खेल खेलेको थियो।

झापा र काठमाडौंका सुकुम्बासी फरक हुन् : बालेन्द्र साह

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहले झापाका सुकुम्बासी र काठमाडौंका सुकुम्बासीको अवस्था फरक रहेको बताएका छन्।

बसको ठक्करबाट मृत्यु

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

तारन्तारको चुनावी प्रश्नबाट मतदाता आजित

‘कुन पार्टी र चिह्नमा भोट दिनुहुन्छ ?’ भन्ने प्रश्न गर्दा मतदाताको गोपनीयता भंग हुन सक्छ। प्रश्नकर्ताबाट आचारसंहिता उल्लंघन भइरहँदा पनि नियामक निकाय निरीह दर्शक बनिरहेका छन्।

स्थानीयको प्रश्नमा बालेन्द्रको जवाफ : मेनिफेस्टो फागुनको पहिलो सातामा आउँछ

झापा कमल गाउँँपालिकाका स्थानीयले बालेन्द्र साहसँग स्वतन्त्र पार्टीको एजेन्डा र आगामी योजनाबारे प्रश्न गरेका छन्।

नतिजामुखी निर्वाचन

हाम्रो निर्वाचन प्रयोगशालाजस्तै बनेको छ। एकपछि अर्कोलाई प्रयोग गर्दै जाने प्रयोगशाला। यस प्रवृत्तिले सकारात्मक परिणाम दिँदैन। मतदाताले नयाँ र पुराना भन्ने मान्यताभन्दा पनि विकासको योजना र दृष्टिकोणका आधारमा समर्थन गर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्