नेपाली जलविद्युत् प्रवर्द्धक र भारतीय कम्पनीबीच सम्झौता हुने
आठौं संस्करणको पावर समिटमा नेपाली जलविद्युत् आयोजनाका प्रवद्र्धक र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौताका लागि समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।