कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति
गौशाला नगरपालिका ६ फुलकाहास्थित कुखुरा फर्ममा आगलागि भएको छ। उक्त आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ।
गौशाला नगरपालिका ६ फुलकाहास्थित कुखुरा फर्ममा आगलागि भएको छ। उक्त आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ।
झन्डै ५ हजार कुखुरा रहेको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। पोखरा महानगरपालिका–१६ बाटुलेचौरको सिप्लेकुनाका स्थानीय सोभियतबहादुर केसीले पालेको कुखुराको खोरमा मंगलबार राती चितुवा पसेको थियो।
जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा यहाँको तीनपाटन गाँउपालिकास्थित एक किसानले स्थानीय जातको कुखुरालाई व्यवसायीक रुपमा पाल्न थालेका छन्। गतबर्ष परिक्षणको रुपमा पाँच सय कुखुरा पालेर उत्साहित भएका तीनपाटन गाँउपालिका–११ का नेत्रहरि दुलालले यस वर्ष गाँउमै दुई हजार लोकल कुखुरा पालन गर्न सुरु गरेका हुन्।
प्रायः यस्तो देखिने गरेको छ किजुन तीव्र गतिमा कुखुरापालन फार्महरू स्थापना हुने गर्छन् त्यही गतिमा बन्द पनि हुँदै आएका छन्।यसै कारणले गर्दा कुखुरापालनमा सरकारी नीति एव देशको आवश्यकताअनुसार पूर्णरूपले अपेक्षाकृत विकास हुन सकेको छैन। सामान्यतया कुखुरापालन व्यवसाय बिस्तार सम्बन्धमा सामान्य किसानसँग सल्लाह गर्दा प्रायःजसो कुखुरापालनत धनीमानीले गर्ने व्यवसाय हो, हामी सामान्य गाउँले कृषकलाई यसको के काम? हामी यसमा सफल हुन सक्तैनौँ भन्ने गरेका पाइन्छ। तथापि वास्तविकता यसभन्दा अर्कै छ।अर्थात कुखुरापालन व्यवसाय असफल हुनुका अरु पनि धेरै कारण छन्। यी कारणलाई सजिलै समाधान गर्न सकिन्छ अनि ग्रामीण कृषकले यो पेशा अंंगालेर आफ्नो तथा देशको अर्थव्यवस्थालाई एउटा सुदृढ आधार दिन सक्छन्। कुखुरापालन व्यवसाय असफल हुनुका मुख्य कारण निम्नलिखित छन् :।
रुकुम (पश्चिम)मा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ६ भण्डारीकाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रुकुम (पूर्व)को रुकुमकोटबाट रुकुम (पश्चिम)को मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसो ४ बजेतिर दुर्घटना भएको थियो।
रत्ननगर नगरपालिका–१२ का ५४ वर्षीय रघुनाथ भट्ट २० वर्षदेखि कुखुरापालन व्यवसायमा छन्। १० हजार कुखुरापालन गर्ने क्षमताका खोर भए पनि पछिल्लो एक वर्षदेखि उनले चल्ला राखेका छैनन्। यसअघि उनले खोर खाली राखेका थिएनन्। पछिल्लोपटक गरेको कुखुरापालनबाट भएको अण्डा उत्पादनको दर लागत मूल्यभन्दा कम पर्न थालेपछि खोर खाली राखेको उनी बताउँछन्।
राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको ‘‘स्ट्यान्डर्ड’ तौल दुई किलो हुनैपर्ने र यही आधारमा ‘ग्रेडिङ’पछि खरिद मूल्य निर्धारण हुने निर्णय गरेको छ।
बर्डफ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।
रामदाइ विस्तार उठेर पसलभित्र छिर्छन्। ठूलो कुखुराको फिला काटेर इलेक्ट्रिक तराजुमा राख्छन्। तराजुको रातो नम्बर एकछिनसम्म झिमिक–भिमिक गर्छ र स्थिर हुन्छ। पाँच सय ग्रामबाट अलिकति उकालो लाग्छ। उनी मासुको पिस तयार पारिदिन्छन्।
बर्ड फ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लु प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।
कुखुरापालन गर्दा फाइदा लिनमात्र नभई विभिन्न रोगको संक्रमण हुन नदिन जैविक सुरक्षा उपाय अपनाउनुपर्छ। गत साता मकवानपुरमा बर्डफ्लू भेटियो। यस्तै, देशका अरु स्थानमा गरिएका कुखुरापालनमा पनि यो रोगको संक्रमण देखिएको छ। मकवानपुरसँग सिमाना जोडिएको र काठमाडौंसँग दैनिक कारोबार हुने जिल्लाका हिसाबले चितवनमा पनि बर्डफ्लूको अत्यन्त धेरै जोखिम छ।
मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको छ। मकवानपुर, काठमाडौं, पोखरामा बर्डफ्लूको संक्रमणले धमाधम कुखुरा मरेका छन्। कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लू भाइरस एच५एन१ संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखा परेपछि उच्च सतर्कता अपनाइएकाे छ। बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले सतर्कता अपनाउने निर्णय गरेको हो। बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताए।
दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत पत्रकार रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर मासिक रु ५० हजार कमाउँदै आएका छन।
बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) रोग फैलिएको मुलुकबाट जीवित पक्षी (कुखुरा, हाँसलगायत अन्य चरा जाति), त्यसको मासु, अण्डा र पक्षीजन्य उत्पादन सामग्रीसमेत नेपालभित्र पैठारी गर्न सरकारी प्रतिबन्ध रहँदै आएको छ।