८ चैत्र २०८२ आइतबार
image/svg+xml

कांग्रेस अब १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने, संगठन सुदृढीकरणमा जोड

आइतबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको सम्पूर्ण ऊर्जा, योजना र प्रतिबद्धता अब यही महाधिवेशनको सफलतामा केन्द्रित रहने निर्णय गरेको हो।

सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न सरकारसँग अनुरोध

यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई तत्काल सार्वजनिक यातायात व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ, जसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ।

साकेला गाउँपालिकाको प्रशासनिक भवन निर्माण बजेट अभावले अलपत्र

निर्माण कम्पनीसँग ०८० पुस २० गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि बजेट अभाव र समयमै रकम निकासा नहुँदा कार्यमा ढिलाइ भएको हो।

सवा करोडको कारोबार गर्दै सकियो फ्लोरा एक्स्पो

भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता र कारोबार वृद्धि देखिएको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङ (सुनिल)ले जानकारी दिए ।

उपाधि बिजेता बसाहालाई चार लाख, उपबिजेता लोहोरुङ्लाई दुई लाख दुई हजार

बसाहा क्लब उदयपुरले तेस्रो स्वर्गीय अन्तर्राष्ट्रिय पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

परीक्षा दिन नपाएपछि विद्यार्थीहरूको प्रदर्शन, दिनभर वीरगन्ज तनावपूर्ण

क्याम्पसका शिक्षकहरूको आन्दोलनका कारण परीक्षा दिन नपाएपछि आक्रोशित विद्यार्थीहरूले बिहानैदेखि सडकमा उत्रिएर धर्ना र प्रदर्शन गर्नुका साथै तोडफोड गरेका कारण वीरगन्ज दिनभर अशान्त बनेको थियो।

मध्यपूर्व द्वन्द्वको प्रभाव : त्रिभुवन विमानस्थलबाट आज १० अन्तर्राष्ट्रिय उडान रद्द

प्रभावित उडानहरूमा काठमाडौं-कुवेत-काठमाडौं, काठमाडौं-दुबई-काठमाडौं तथा काठमाडौं-दोहा-काठमाडौं जस्ता प्रमुख मार्गहरू समावेश छन्।

तेस्रो अन्तर्राष्ट्रिय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा उदयपुरलाई

जितसँगै बसाहा क्लबले चार लाख चार हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता लोहार्पा एफसी संघुवासभाले दुई लाख दुई हजार रुपैयाँ प्राप्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिद्वारा सभापति थापाको राजीनामा अस्वीकृत

बैठकमा निर्वाचन परिणामको समीक्षा गर्दै सभापतिले आफ्नो जिम्मेवारीबोधका आधारमा राजीनामा पेश गरेको भए पनि पार्टीको केन्द्रीय नेतृत्वले त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको हो।

विदेशी नागरिकले १३ जिल्लामा पदयात्रा गर्दा अनुमति लिनुपर्ने

अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ।

आयोग पदाधिकारीसँग प्रधानमन्त्रीले भनिन्: गुणस्तरीय चुनावको मानक स्थापित भयो

निर्वाचनका क्रममा अनेक चुनौतीको सामना गर्दै आयोगले दृढतापूर्वक काम गरेको भन्दै उनले नेतृत्व र समग्र टिमको प्रशंसा गरिन्।

सिंहदरबारभित्रको सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

बैठकमा नवनिर्वाचित संघीय सांसदको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो।

युद्ध सुरु भएयता इजरायलमा ४०० क्षेप्यास्त्र प्रहार, ९२ प्रतिशत आकाशमै नष्ट

इजरायली सेनाले आइतबार मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्