रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सत्तारूढ दलहरुको गठबन्धनले मन्त्रालय भागबन्डामा सैद्धान्तिक सहमति जुटाएको छ ।