२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

क्रिकेटर गुल्सन झालाई गृह जिल्लामा अभिनन्दन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आज सोमवार सदरमुकाम मलंगवामा एक समारोहका बिच अभिनन्दन गरेको हो।

लम्बिँदै सन्दीपविरुद्धको मुद्दा

गत कात्तिकदेखि क्रिकेटर लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा ३० पटकसम्म पेसी चढिसकेको छ। जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाई हुँदै गरिरहेको टिप्पणी भएको छ।

प्रतिक्रिकेटर १३ लाख सिफारिस

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रति खेलाडीका लागि १३ लाख रूपैयाँ नगद पुरस्कार सिफारिस भएको छ।

टी-२० विश्वकपका लागि नेपाल छनोट हुन्छ: क्रिकेटर गुल्सन झा

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरसंगको खेलपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै झाले नेपाल टी-२० विश्वकपमा नेपाल छनोट हुने बताएका हुन्।

हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन्।

‘फुटेको ब्याट’ बारे करण भन्छन्: अरू ब्याट नभएर होइन, त्यो मेरो मन परेको ब्याट हो

तर ‘फुटेको ब्याट’ आफ्नो मन परेको ब्याट भएको केसीले बताएका छन्। बिहीबार एक कार्यक्रममा केसीले सो ब्याट चर्केको आफूलाई थाहा नभएको र यसअघि पनि बनाएर नै सोहि ब्याटले खेलिरहेको बताएका छन्।

विश्व कीर्तिमान राखेका ऐरी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार

प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप ऐरीलाई विशेष बढुवा दिएको बताए।

क्रिकेटर दीपेन्द्र भन्छन्: रेकर्ड तोड्न पाउँदा धेरै खुशी छु

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व रेकर्ड बनाउन पाउँदा निकै खुसी लागेको बताएका छन्।

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए।

छोराको कीर्तिमानमा गगनसिंह भन्छन्: दीपेन्द्रले देशको नाम राख्दा खुसी भएका छौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उनका बुवा गगनसिंह ऐरीले सुनाए।

‘न्याय नदिने’ बाटोमा न्यायालय!

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

बाबरको कप्तानीमाथि प्रश्न

पाकिस्तानका पूर्वक्रिकेटर सोएब अख्तरले मध्यक्रममा राम्रो ब्याटर नहुनु र स्तरीय स्पिनर उपलब्ध हुन नसक्नु हारको कारण भएको धारणा राखेका छन्।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

पटकपटक बहस स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्