२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

एक हजार खेलाडी सम्मानित

राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालका लागि पदक जित्ने करिव १ हजार खेलाडीलाई पुरस्कारसहित सम्मान गरेको छ ।

ओजिललाई सम्मान दिन क्लब आतुर

आर्सनलका प्रशिक्षक युनाई इमरेले मिडफिल्डर मेसुट ओजिलसँग तत्काल क्लबलाई दिन केही नभए पनि आफ्नो टोलीका प्रत्येक सदस्य उनलाई सम्मान दिन आतुर रहेको बताएका छन्।

बेलायतमा दश नेपाली सम्मानित

बेलायतमा एकै पटक १० नेपाली सम्मानित भएका छन्। नेपाल ब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर क्षत्री लगायत १० जनालाई सांसद डा. सूर्य पाठकले सम्मान गरे।

पोखरेललाई ‘मदन–शीला स्रष्टा सम्मान’

भाषाविद् तथा प्राध्यापक बालकृष्ण पोखरेललाई ‘मदन–शीला साहित्य स्रष्टा सम्मान २०७४’बाट सम्मान गरिएको छ।

दानवीरहरूलाई सम्मान

शैक्षिक संस्थाहरूलाई आफ्नो सम्पत्ति प्रदान गर्ने दाताहरूको हाम्रो समाजमा उच्च स्थान रहँदै आएको छ । धेरैले पुस्तौंपुस्तासम्म सुकीर्ति रहोस् भनी यस्तो महान् पुण्यकार्यमा आफूलाई सरिक गराउँदै आएका छन्।

मेयर सुब्बालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान

उपचारको क्रममा निधन भएका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बालाई राज्यकोतर्फबाट राष्ट्रिय झण्डा ओढाएर सम्मान दिइएको छ।

विजेतालाई राष्ट्रिय सम्मान

विश्वकप विजेता फ्रान्सेली टोली सोमबार घर फकिँदा लाखौं समर्थकले देशका नयाँ आदर्शहरुलाई भव्य स्वागत गरेका छन्।

नागरिककर्मी न्यौपानेलाई सम्मान

रम्भा गाउँपालिकाले नागरिक दैनिकका पाल्पा संवाददाता मुक्ति न्यौपानेलाई सम्मान गरेको छ।

सम्पादक लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान–२०७५ दिइने भएको छ।

फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्छाैं : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन्।

वृज सिमेन्टद्वारा कीर्तिमानी शेर्पालाई सम्मान

वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई बधाई तथा सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२औं पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएकोमा शेर्पालाई वृज सिमेन्ट तथा पुष्पतारा केडिया सेवा संस्थाले बधाई सहित सम्मान गरेको हो।

नागरिककर्मी शर्मा सम्मानित

नागरिककर्मी भाषा शर्मा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्डबाट सम्मानित भएकी छिन्।

धान दिवसमा श्रष्टा सम्मान

असार १५ अर्थात धान दिवसको अवसर पारेर नुवाकोट साहित्य प्रतिष्ठानले विगतका वर्षहरु जस्तै श्रष्टा सम्मान कृति विमोचन र रचना वाचन गरी मनाइएको छ।

अध्यक्ष बोहरा मन्त्री थापाकाे हातबाट सम्मानित

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहरा सम्मानित भएकी छिन्।

कोइरालालाई नोबेल सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्