१ असार २०८३ सोमबार
image/svg+xml

फिफा विश्वकप : काबो भर्डेले आज डेब्यू गर्दै, २०१० को च्याम्पियन स्पेनको सामना गर्ने

आज (सोमबार) स्पेनले पहिलो पटक फिफा विश्वकप २०२६ मा खेलिरहेको टोली काबो भर्डेको सामना गर्दै छ।

इजरायललाई बाहिरै राखेर अमेरिका-इरानबिच युद्धविराम : होर्मुज खुल्ने, शुक्रबार हस्ताक्षर हुने सम्झौतामा के छ ?

अमेरिका र इरान शान्ति सम्झौतामा पुगेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार प्रतिशतभन्दा बढीले घटेर ८१.१५ अमेरिकी डलर पुगेको छ।

समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्ट अगाडि

समूह चरणको दोस्रो बहुप्रतीक्षित खेलमा सोमबार मध्यराति इजिप्टले बेल्जियमको सामना गर्नेछ।

स्रष्टा माधवप्रसाद न्यौपानेकाे ‘मनका उद्गार’ लाेकार्पण

साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्ट १-० ले विजयी

फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गत आइभोरी कोस्ट र इक्वेडरबिच फिलाडेल्फिया स्टेडियममा निकै रोमाञ्चक भिडन्त भएको छ।

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्र गतिमा अघि बढिरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आयाम थपेको छ।

विश्वकप फुटबल : जापानद्वारा नेदरल्याण्ड्ससँग रोमान्चक बराबरी

तर, नेदरल्याण्ड्सको यो खुसी धेरै समय टिक्न पाएन। यो बराबरीपछि समूह 'एफ' को समीकरण रोचक बनेको छ।

प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज

सातै प्रदेश सरकारले आज सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याउँदै छन्।

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ।

विश्वकप फुटबल २०२६ : जर्मनीको सानदार सुरुआत, कुरासाओ ७-१ ले पराजित

चार पटकको विश्वकप विजेता जर्मनीले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ।

सीमामा अग्लियो बाँध, बढ्यो डुबानकाे त्रास

रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ।

वित्तीय सुशासनको अग्रसरता

नेपालको वित्तीय इतिहास निजी क्षेत्र र नियामक निकायका अधिकारीको संरक्षणमा भएको एउटा ठुलो वित्तीय अपराधको घटना अनुसन्धान सकेर न्यायिक निरूपणमा प्रवेश गरेको छ।

महिला टी–२० विश्वकपः पाकिस्तानलाई भारतले दियो १७१ रनको बलियो लक्ष्य

महिला टी–२० विश्वकप अन्तर्गत समूह–१ को महत्वपूर्ण खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्