७ आश्विन २०८१ सोमबार
image/svg+xml

दर्शक तान्दै ‘घेरो’

पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटक घरमा मञ्चन भइरहेको लोक नाटक ‘घेरो’ ले दर्शकको ध्यान तानिरहेको छ। नाटक हेर्ने दर्शकको चाप बढ्दो छ।

पोखरा राइनोजद्वारा विराटनगर वारिवर्ससामु ८५ रनको सामान्य लक्ष्य प्रस्तुत

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा अहिले विराटनगर वारिवर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ।

टोमारकाे उत्कृष्ट ब्याटिङमा ललितपुरकाे लगातार दाेस्राे जित, पाेखरा पराजित

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले दोस्रो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो।

रवि इन्दरकाे उत्कृष्ट ब्याटिङमा भैरहवाकाे एेतिहासिक जित

रवि इन्दर सिंहको विष्फोटक सतकीय पारीमा भैरहवा ग्लाडियटर्सले  काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ऐतिहासिक जित हात पारेको छ।

पोखराद्वारा भैरहवासामु २१६ रनको उच्च योगफल प्रस्तुत, लेभीको विष्फाेटक ब्याटिङ

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को आइतबारको दोस्रो खेलमा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्ससामु जितका लागि २१६ रनको उच्च योगफल प्रस्तुत गरेको छ।

‘पोखरा स्काई स्पोर्टस’मा कन्सर्ट

’पोखरा स्काई स्पोर्टस’को ग्राण्ड ओपनिङको अवसर पारेर पोखरामा ग्रान्ड कन्सर्ट हुने भएको छ। पोखराको न्युरोड स्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टु शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुति राख्नेछन्।

पाँच वर्षभित्र विकासको छनक दिन्छौं : मुख्यमन्त्री गुरुङ

‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होईन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ।

पाकिस्तानका हसिसको दोहोरो जित

पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसिप सर्किट २ मा मंगलबार पाकिस्तानी खेलाडी हसिस कुमारले विजयी सुरुआत गरेका छन्।

पोखरामा पक्राउ भारतीय ठग 'पोन्जी' प्रकरणका मास्टरमाइन्ड

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विदेशी मुद्रा सहित एक भारतीय र एक एक नेपाली महिलालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा भारतीय विनायककुमार बाबुलाल साह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा थिए।

पहिलो दिन राजवीरलाई सफलता

कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरा रंगशालामा सुरु भएको ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस सर्किट २ च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फ राजवीर प्रधानले सक्षमविक्रम शाहलाई ६–४ र ६–३ ले पराजित गरेका छन्।

पर्यटनमन्त्री अधिकारीलाई गृह जिल्लामा कालो झण्डा, ६ पक्राउ

गृह जिल्ला कास्की पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा पोखरामा कालोझण्डा देखाइएको छ।

ट्रेल रेसको उपाधि बुढामगर र राईलाई

पोखरा ट्रेल रेस सिरिजअन्तर्गत मस्टर ट्रेल पन्चासे ५५ किलोमिटर पुरुषतर्फको उपाधि प्युठानका दामोदर बुढामगरले जितेका छन्। उनले ५५ किलोमिटरको दूरी ६ घण्टा २२ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन्।

फेवाताल संरक्षणमा ऐतिहासिक फैसला : व्यक्तिको नाममा दर्ता जग्गा एक वर्षभित्र वदर गर्नू (पूर्णपाठ सहित)

सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ। यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन भएनेको छ।

जथाभावी सडक विस्तारले फेवाताल संकटमा

फेवातालको मूल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ। माकुराको जालोझैं ताल सिरानमा खनिएको सडकका कारण फेवाताल पुरिने खतरा बढेको छ।

पोखरा विमानस्थलको धावनमार्ग मर्मत सुरु

पोखरा विमानस्थल धावनमार्गको मर्मतसम्भार सुरु गरिएको छ । मर्मतसम्भारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछि भोलिपल्ट ६ बजेसम्मका सबै उडान र अवतरण बन्द गरिने नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्