७ आश्विन २०८१ सोमबार
image/svg+xml

पोखरा विमानस्थलमा ३ बजेपछि उडान बन्द

पोखरा विमानस्थलको धावनमार्गको मर्मतसम्भार सुरु गरिएको छ। मर्मतसम्भारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछिका सबै उडान र अवतरण पूर्ण रुपमा बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने

‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ। बेलुन प्रालि नेपाल, काठमाडौंले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ।

पीपीएलको उपाधि पोखरा पल्टनलाई

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले हात पारेको छ। चितवन राइनोजले दिएको १६१ रनलाई १९.२ ओभरमा पुरा गर्दै उपाधि हात पारेको हो।

पोखरालाई जितका लागि चितवनले दियो १६१ रनको लक्ष्य

पोखरा प्रिमियर लिग (पीपीएल) काे फाइनलमा चितवन राइनाेजले पाेखरा पल्टनलार्इ जितका लागि १६१ रनकाे लक्ष्य दिएकाे छ।

पोखरा प्रिमियर लिग: उपाधिका लागि चितवन र पोखरा भिड्दै

तेस्रो फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिताको रूपमा पोखराबाट स्थापित पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगले आज मंगलबार विधिवत् बिट मार्दै छ।

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा

इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन्। प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन्।

चितवन राइनोज पिपिएल क्रिकेटको फाइनलमा, उपाधिका लागि पोखरासँग भिड्ने

ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

पोखरा प्रिमियर लिग सेमिफाइनलः काठमाडौं ९४ रनमा अलआउट

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ।

पोखराद्वारा काठमाडौं ४ विकेटले पराजित, बुटवल र विराटनगर प्रतियाेगिताबाट बाहिरिए

पोखरा पल्टनले काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेसँगै सोमपाल कामीको बुटवल ब्लास्टर्स र सन्दीप लामिछानेको विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटबाट बाहिरिएका छन्।

काठमाडौंद्वारा पोेखरासामु १०४ रनको सामान्य लक्ष्य प्रस्तुत

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको शनिबारको पहिलो खेलमा काठमाडौं रोयल्सले पोखरा पल्टनलाई जितका लागि १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंको प्लेअफ सम्भावना बलियो, बुटवलकाे लगातार तेस्राे हार

बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै काठमाडौं रोयल्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

काठमाडौंद्वारा बुटवलसामु १७३ रनको लक्ष्य, नरेशको विष्फोटक ब्याटिङ

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ७३ रनको लक्ष्य दिएको छ।

दिपेन्द्र र ट्रिगोको उत्कृष्ट प्रदर्शनमा धनगढीद्वारा पोखरा २ विकेटले पराजित

पोखरा पल्टनलाई रोमाञ्चक खेलमा २ विकेटले पराजित गर्दै धनगढी ब्लुजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। धनगढीको जितमा कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने।

साेमपालकाे बुटवल ब्लास्टर्सको लगातार दोस्रो हार, दिपेन्द्रकाे धनगढी ब्लुज २० रनले विजयी

बुटवल ब्लास्टर्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा धनगढी ब्लुजसँग २० रनले पराजित हुँदै सोमपाल कामीको बुटवलले दोस्रो हार ब्यहोरेको हो।

चितवनद्वारा काठमाडौसामु १५० रनको लक्ष्य प्रस्तुत, शाहको अर्धशतक

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्ससामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्