१७ माघ २०८२ शनिबार
image/svg+xml

तोसिमालाई जेनजीको प्रश्न : चुनाव सार्न मात्रै आन्दोलनमा रगत प्रयोग हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्की मत माग्न शुक्रबार साँझ माइतीघर पुग्दा जेनजी आन्दोलनमा सहभागी तथा घाइते युवाहरूले विरोध गरेका छन्।

विकासको रोडम्याप लिएर मतदातासँग प्रत्यक्ष संवादमा एमाले महासचिव पाेखरेल

मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल घर-घर पुगिरहेका छन्।

सुर्खेत पुगे वरिष्ठ नेता बालेन्द्र शाह (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन्। त्यहाँ वीरेन्द्रनगरस्थित पार्टी कार्यालय अगाडि उनले समर्थकहरूसँग चुनाव चिन्ह घण्टी बजाएका थिए।

आकाश छुन हिडें भन्थ्यौ, धुरीबाटै फर्क्यौ किन?

मनमुटु गाँस्ने भन्दै भ्रमै मात्र छर्क्यौ किन? एकान्तमा भेट्ता पनि नजरबाट तर्क्यौ किन? पूरा गर्न नसक्नेको बाचा खै के पत्याउँ म, आकाश छुन हिडें भन्थ्यौ धुरीबाटै फर्क्यौ किन?

मतदाता रिझाउन व्यस्त उम्मेदवार

शाहीसँगै उक्त अभियानमा समानुपातिक उम्मेदवार दुर्गबहादुर शाही, नेता जसिप्रसाद पाण्डे, कुर्मराज शाही लगायतको उपस्थितिमा जिल्लाका विभिन्न स्थानीय तहमा चुनावी कार्यक्रमहरू जारी राखेको नेकपा एमाले कालीकोटका सचिव पुष्पराज आचार्यले जानकारी दिए।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरी केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितका एकता पक्षधर नेता–कार्यकर्ताको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन्।

शब्दविम्बमा जेल-संघर्ष

विचारका तीन तह हुन्छन्– निम्न, मध्यम र उपल्लो। समाजमा परिवर्तन ल्याउन हिँडेकाहरूको विचार उपल्लो तहको हुन्छ।

नेपालले मुम्बई एमसीए प्रेसिडेन्ट-११ विरुद्ध टस जित्यो, पहिला ब्याटिङ गर्ने

नेपाल र मुम्बई एमसीए प्रेसिडेन्ट-११ विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ।

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन्।

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ।

मिथिला क्यानभासमा सुनैना–कुची

जनकपुरधामको जानकी मन्दिरको मूल प्रवेशद्वारको दक्षिणतर्फ फर्केर हेर्दा ‘सुनैना मिथिला आर्ट ग्यालरी’ छ।

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा बांग्लादेश-भुटान, नेपाल र भारतको भिडन्त पनि आजै

प्रतियोगितालाई दर्शकहरूको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु २०० र भिआइपीतर्फ रु ५०० को टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ।

धरानमा फुटबलको महापर्व : २६औँ बुढासुब्बा गोल्डकप माघ २२ देखि, १० टिमको रोमाञ्चक भिडन्त

विगत वर्षहरूमा १२ टिमसम्म सहभागी गराइएको बुढासुब्बा गोल्डकप विभिन्न कारणले केही समय आठ टिममा सीमित रहँदै आएकामा यस वर्ष भने १० टिमको सहभागिता रहनेछ। तामाङले भने, ‘यस वर्ष दश टिमको सहभागितामा यही माघ २२ गतेदेखि २६औँ संस्करणको प्रतियोगिताको सुरु हुँदैछ, यो हामी सबैका लागि खुसीको कुरा हो।’

लिभ-इनमा बस्ने महिलालाई ‘पत्नी’को दर्जा दिनुपर्छ : मद्रास उच्च अदालत

न्यायाधीशले भने, ‘लिभ-इन सम्बन्ध भारतीय समाजको लागि सांस्कृतिक झट्का हो। तर यो व्यापक रूपमा बढिरहेको छ। आधुनिक महिलाहरूले यो रोज्छन्। तर वैवाहिक सुरक्षाको अभाव महसुस हुँदा वास्तविकताले आगो जस्तै जलाउँछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्