२३ भाद्र २०८१ आइतबार
image/svg+xml

सशस्त्र प्रहरीलाई मिल्स गोल्डकपको उपाधि

सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) ले चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

मिल्स गोल्डकप: गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङलाई हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

मिल्स गोल्डकपः बर्दिबासलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) विराटनगरमा जारी मिल्स गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ।

मिल्स गोल्डकप: डिफेन्डिङ च्याम्पियन प्रतिभासँग उपाधिका लागि ध्रुरवतारा खेल्दै

डिफेन्डिङ च्याम्पियन सिराहाको प्रतिभा फुटबल क्लब पुन: तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

मिल्स गोल्डकप उपाधि नजिक झापाको ध्रुवतारा क्लब

मिल्स गोल्डकप ट्रष्टले विराटनगरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा सिराहाको सहलेस युवा क्लबलाई झापाले टाइब्रेकरमा ५–४ गोलले हराउँदै फाइनलमा पुगेको हो।

मिल्स गोल्डकप: सेमिफाइनल यात्रामा गाईघाट फुटबल क्लब

तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा उदयपुरको गाईघाट फुटबल क्लब पुगेको छ।

मिल्समा सुरु भयो ग्रासरुट फुटबल प्रशिक्षण

‘विगतमा विराटनगर राम्रो खेलाडी उत्पादन गर्ने नगरको रुपमा परिचत थियो,’ प्रमुख कोइरालाले भने, ‘इतिहास भएका कुरालाई अब पुनः वर्तमान बनाउनुपर्छ। त्यसका लागि महानगर सधैँ खेल र खेलाडीको विकासका निमित्त लाग्ने छ। खेलाडी उत्पादन गर्ने नगरको शाख जसरी घट्यो। अब त्यस शाख फकाउन सबै पक्ष लाग्न जरुरी रहेको छ।’

एपिएफलाई मिल्स गोल्डकपको उपाधि

सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ)ले प्रथम मिल्स गोल्डकपको उपाधि जितेको छ। मिल्स गोल्डकप फुटबल ट्रष्टले विराटनगरमा आयोजनामा गरेको प्रतियोगिताको उपाधि एपिएफले जिते हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो। विराटनगरको साइनो स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो।

मिल्स गोल्डकपः साइनो र एपिएफबीच फाइनल

विराटनगरमा जारी प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा साइनो स्पोर्ट्स क्बल विजयी हुँदै फाइनलमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्