९ मंसिर २०८१ आइतबार
image/svg+xml

क्लिनिकल कानुनी शिक्षाबारे नर्वेजियन राजदूतले लिइन् जानकारी

पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल को मंगलबार भ्रमण गरी राजदूत टोरुलले नर्वे सरकारको सहयोगमा विश्वविद्यालयले सञ्चालन गर्दै आएको ‘क्लिनिकल कानुनी शिक्षा’ कार्यक्रमबारे जानकारी लिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्