७ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वराष्ट्रपतिको टिप्पणीः न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री बेलायत भ्रमणमा निस्किनु राष्ट्रकै बेइज्जत

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना, आईसियूमा उपचार हुँदै

रगतमा संक्रमण देखिएपछि क्लिन्टनलाई मंगलबार क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए। उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेको बताइएको छ। उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ। उनको साथमा उनको परिवार पनि रहेका छन्।

अफगानिस्तानकाे विषयलाई लिएर ट्रम्पद्वारा बाइडेनको राजीनामा माग

स्रोतका अनुसार अव तालिबान लडाकूहरुकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्ने छन्। तालिवान लडाकूहरुले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू नियन्त्रणमा लिएका छन्। उनीहरुले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ।

राजनीतिक दलहरुले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिए।

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय

सार्कोजी फ्रान्सका दोस्रो राष्ट्रपति हुन् जसलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहराइएको छ। २०११ को सुरुमा पूर्व राष्ट्रपति ज्याक चिराकलाई भ्रष्टाचारको मुद्दामा दुई बर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि चिरक पेरिसको मेयर हुँदा उनीमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो।

पूर्वराष्ट्रपति यादव भन्छन् : संसद विघटन नसोचेको घटना भयो

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनलाई 'चसोचेको घटना' बताएका छन्। नागरिक फ्रन्टलाईनमा कुरा गर्दै यादवले भने, 'यो नसोचेको घटना भएको छ।

‘राष्ट्रपतिले भूल गर्नुभयो’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नगरीकन सदर गर्नु भूल भएको बताएका छन्।

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ। अदालतबाट ली म्युङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो

पूर्वराष्ट्रपतिलाई कानुनविपरीत उपचार खर्च

नेपाली कांग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापालेसमेत पूर्वराष्ट्रपति रामवरण यादवलाई विदेशमा गराएको उपचार खर्च दिने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

अल्जेरियाली अदालतद्वारा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय

अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ ।

उपलब्धिको रक्षा गर्न दलहरुलाई पूर्वराष्ट्रपति यादवको आग्रह

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन्।

पेरुका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन्।

बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन

बंगलादेशका पूर्वराष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्