७ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वराष्ट्रपति पत्नीको जन्मोत्सव भोजमा ८० जना बिरामी

उनले सो जन्मोत्सव भोजमा २५ सय भन्दा बढी सहभागी भएको पनि बताए। बिरामी भएकालाई प्राथमिक उपचार गराइएको बताइएको छ।

पेरुका पूर्वराष्ट्रपतिले गरे आत्महत्या

पेरुका पूर्वराष्ट्रपतिले आत्महत्या गरेका छन्। भ्रष्टाचार आरोप लागेका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका हुन् । बीबीसीका अनुसार पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको थिए।

भ्रष्टाचार आरोपित मिसेलद्धारा बयान दिन अस्विकार

भ्रष्टाचारको आरोपमा पक्राउ परेको ब्राजिलकी पूर्वराष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन्। बयान लिनका लागि सोधिएका प्रश्नमा उनले मौन बसेर कुनैपनि जबाफ नदिएको स्थानीय अधिकारीहरुले बताएका छन्। आफूमाथी लागेको भ्रष्टाचारको आरोप अस्विकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो भने शुक्रबार उनीसँग बयान लिने प्रयास गरिएको थियो।

माल्दिभ्सका पूर्वराष्ट्रपति यामिनमाथि अनियमितताको अभियोग

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गयुमलाई अनियमितातको अभियोग लगाइएको छ। पूर्वराष्ट्रपति यामिनलाई माल्दिभ्सको प्रहरीले आर्थिक अपचलनसम्बन्धी अभियोग लगाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

चुरे दोहनप्रति पूर्वराष्ट्रपतिको चिन्ता

पूर्वराष्ट्रपति डा. रामवरण यादवले विकासका नाममा प्राकृतिक सम्पदा दोहन भैरहेको प्रति चिन्ता ब्यक्त गरेका छन्। उनले प्रकृतिक सम्पदाको विनाश गरेर विकास गर्ने प्रवृत्ति रोक्न राज्यले पहल गर्नु पर्ने बताए।

धर्मका नाममा द्वन्द्व निम्तिन सक्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानअनुरुप धर्म–संस्कृतिसम्बन्धी विषयको व्यवस्थापन गरिनुपर्ने बताएका छन्। महालक्ष्मी नगरपालिका—८, विष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि आयोजित महायज्ञको बुधबार शुभारम्भ गर्दै डा. यादवले भने, ‘धर्म–संस्कृति संवेदनशील विषय हो, यसप्रति बेलैमा होस नपुर्याए मुलुकमा नयाँ द्वन्द्व निम्तिन सक्ने खतरा छ।’

माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई दिइएको जेलसजाय खारेज

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिदविरुद्ध फैसला गरिएको १३ वर्ष लामो जेल सजाय देशको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ।

विश्वकै गरीब पूर्वराष्ट्रपतिले पेन्सन लिन मानेनन्

विश्वकै गरीब पूर्वराष्ट्रपतिको छवि बनाएका उरुग्वेका नेता जोस मुजिकाले सांसद रहेको बेलादेखिको कुनै पनि प्रकारको पेन्सन लिन आफू इच्छुक नरहेको बताएका छन्।

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ।

पूर्वराष्ट्रपति फुटबल पण्डित

जेल सजाय भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनाको लुला डा सिल्भाले फुटबल पण्डितमा डेब्यु गरेका छन्।

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग

भ्रष्टाचारको अभियोगमा निवर्तमान राष्ट्रपति जेल गएको केही दिनमै दक्षिण कोरियामा अर्का पूर्व राष्ट्रपतिलाई पनि भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ।

पूर्वराष्ट्रपति सुरक्षाकर्मीको नियन्त्रणमा

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

पूर्वराष्ट्रपतिको मुद्दाको फैसला अदालतबाट प्रत्यक्ष प्रसारण गरिने

दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गेउन हाइमाथिको भ्रष्टाचारसम्बन्धी मुद्दामा हुने फैसलाको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिने भएको छ।

पूर्वराष्ट्रपति पार्ककी साथीलाई २० वर्ष जेल सजाय

दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हायकी नजिककी साथी चोई सुन–सिललाई २० बर्षको जेल सजाय तोकेको छ ।

राजनीतिक बन्दीलाई रिहा गर्न आदेश, पूर्वराष्ट्रपतिको सजाय खारेज

माल्दिभ्सको सर्वोच्च अदालतले सरकारद्वारा बन्दी बनाइएका विपक्षी दलका नेताहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले राजनीतिक नेताहरूमाथि लगाइएको मुद्दा राजनीति प्रेरित भएको ठहर गर्दै रिहा गर्न सरकारलाई आदेश दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्