डुजुआन टाइफुनका कारण जापानमा २७५ उडान रद्द, जनजीवन प्रभावित
चिबा प्रान्तमा चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् भने टोकियो र आसपासका क्षेत्रमा रेल सेवा प्रभावित भएको छ।
चिबा प्रान्तमा चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् भने टोकियो र आसपासका क्षेत्रमा रेल सेवा प्रभावित भएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
लन्डनस्थित कपर बक्स एरिनामा भएको छनोटमा इक्वेडरलाई ४-० ले पराजित गर्दै बेलायतले सन् २०२३ पछि पहिलोपटक डेविस कपको अन्तिम आठमा स्थान बनाएको हो।
गण्डकी सरकारले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गुहार्ने भएको छ।
स्वास्थ्य बिमामा आबद्ध कुल बिमितमध्ये ६० प्रतिशतले मात्र सक्रिय रूपमा बिमा सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्डको तथ्यांकले औंल्याएको छ।
'विपद्ले घर मात्र होइन, परिवार, जायजेथा, रोजगारी र जीवन जिउने आधारसमेत खोसेको छ। यस्तो पीडामा परेका नागरिकलाई कतै अर्को घर भएको आधारमा मात्रै पीडित होइन भन्नु उनीहरूको घाउमा नुन छर्कनु हो।'
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जुम्लामा १ हजार २ सय ९२ छात्रालाई एचपिभी खोप लगाउन थालिएको छ।
नदीको भीषण सुसाइ र धमिलो छालसँगै सयौं नेपालीको खुसी, सपना, पसिना र जीवन सोहोरिएर गयो।
मन्त्री बादीले विपद्का समयमा ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सुरक्षा अझ संवेदनशील विषय बन्ने उल्लेख गरेकी छन्।
धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम आवश्यक बजेट अभावका कारण अलपत्र परेको छ।
यसअघि ट्रम्पले ममदानीलाई ‘मेरो सानो कम्युनिस्ट’ भनेर सम्बोधन गरेका थिए भने ममदानीले आफ्नो चुनावी अभियानका क्रममा आफू ट्रम्पको ‘सबैभन्दा खराब दुःस्वप्न’ बन्ने बताएका थिए।
सुरुदेखि दबाबमा परेको नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा सुरु गरेको छ।
काठमाडौं उपत्यकामा सोमबार दिउँसो तथा साँझ हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। उपत्यकामा वर्षा खण्डित प्रकृतिको हुने भएकाले सबै स्थानमा एकै पटक र समान किसिमको वर्षा नहुन सक्छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ।