टाईगर कप भलिबलको उपाधि गण्डकीलाई
पोखरामा भएको टाईगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
पोखरामा भएको टाईगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप क्रिकेट’ लिग प्रतियोगितको उपाधि मोरङले जितेको छ ।
विश्वप्रसिद्ध रुसी लेखक एवं साहित्यकार अन्तोन चेखवको १६६ औं जन्मजयन्तीका अवसरमा भक्तपुरमा विशेष साहित्यिक साँझ सम्पन्न भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मुम्बई एमसीए प्रेसिडेन्ट–११ लाई पराजित गरेको छ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणाधिन अपर मेवा जलविद्युत परियोजनाको सुरुङ मार्ग खन्ने काम सुरु गरिएको छ ।
बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको हो।
जन्मदेखि नै गम्भीर स्वास्थ्य चुनौती झेल्दै आएकी भक्तपुरकी प्रिता बल्ल नेपाली साहित्य र जीवनसंघर्षको प्रेरणादायी प्रतीक बनेकी छिन्।
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनमा पक्षधरता देखाए वा कसैलाई जिताउने खेल खेले त्यसको परिणाम स्वीकार्य नहुने चेतावनी दिएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताएका छन्।
केही दिनअघि एक चुनावी कार्यक्रममा सागरले आफू डडेलधुरा जाँदा आफू बसेको होटेलमा आएर ४०–५० जना युवाले एक रातमा ४०–५० हजार बियर मासु खाइदिएको भनेर टिप्पणी गरेका थिए।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्।
भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी–कोरला) सडकको बाक्लो हिउँ पन्छ्याउन सुरु भएको छ।