४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिन्धुलीमा प्रेसरकुकर बम फेला, सेनाद्वारा डिस्पोज

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित २ नम्बर बजार र जिल्ला प्रहरी कार्यालयको निवासस्थल नजिकै पुरानो प्रेसरकुकर बम फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्