९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन्।

इम्बोस्ड नम्बर र स्मार्ट लाइसेन्स वितरणको अध्ययन गर्छुः नवनियुक्त मन्त्री राई

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणबारे अध्ययन गर्ने बताएका छन्।

राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रिपतिद्वारा मन्त्रिपरिषद नियुक्ती, हेरफेर र कार्यविभाजन (सूचीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार मन्त्रीमण्डल नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन्।

स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताजनक: राष्ट्रपति भण्डारी

बुधबार महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी हुन्।

नेपालका लागि भारतीय राजदूत काठमाडौँमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। उनी आज (शनिबार) अपराह्न काठमाडौं आइपुगेका हुन्।

आठौँ चुरे दिवस मनाइँदै

राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोपेर आठौँं चुरे दिवस मनाउन लागेको छ।

सरकारप्रति राष्ट्रपति असन्तुष्ट

राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएकाप्रति पनि चिन्ता प्रकट गरिन्।

अमेरिकी जनरल उच्चस्तरीय भेटघाटमा

नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चाल्र्स ए फ्लिलिनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।

हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (जुन ५) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन्।

'सामाजिक न्यायको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न उत्प्रेरित'

राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्।

नीति तथा कार्यक्रममाथि दुवै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव

राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आजदेखि दुवै सदनमा छलफल प्रारम्भ भएको छ। छलफल दुई दिनसम्म जारी रहने छ।

समस्या समाधानमा सुस्त कार्यक्रम

विडम्बना, बिचौलिया निरुत्साहित गर्ने कुनै कार्यक्रम यो सरकारले ल्याएको देखिँदैन। अर्थमन्त्री जनार्दन शर्माले कृषि कृषि भनिरहेका छन् तर उनी आफैँ अलमलमा छन्।

नीति तथा कार्यक्रमः बाँकेमा एकीकृत जाँचचौकी र विमानस्थल समेटिए

संघीय सरकारले नेपालगन्ज विमानस्थलमा टर्मिनल भवन निर्माण सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा नेपालगन्ज विमानस्थलमा सुविधासम्पन्न टर्मिनल निर्माण कार्य सुरु गरिने उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्