गाउँ-गाउँमै वृद्धभत्ता
खोटाङको साकेला गाउँपालिकाले गाउँघरमै पुगी वृद्धवृद्धा, ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको छ।

साकेला २ को रतन्छादेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको दिक्तेल बजार जोड्ने सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको हो।