६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सांसद गौतम भन्छन्: ‘बर्खा लागिसक्यो सदरमुकाम कसरी जोगाउने थाहा छैन’

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लाको सदरमुकामलाई आगामी बर्खामा जोगाउन प्रधानमन्त्रीलाई गुहारेका छन्।

संसदमा बोलेर, कराएर मात्र केही नहुने रहेछ : गौतम

बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले जनअपेक्षाअनुरूप वातावरण सिर्जना हुन सकेन भने संसदमा बोलेर, कराएर मात्र केही नहुने बताएका छन्।

गुलरिया–मूर्तिया नाका तत्काल संचालनमा ल्याउन सांसद गौतमको माग

नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल संचालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्