४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मिडिया काउन्सिल विधेयक सच्याउन पहल गर्छुः तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धि विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयक संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे।

व्यावहारिक सीप सिक्दै विद्यार्थी

आयुषा अधिकारी, प्रदिप्ती काफ्ले, अनुषा अधिकारी, सन्तोष भट्टराई एउटै उमेरका बालबालिका हुन्। १४ वर्ष उमेरका उनीहरू एउटै कक्षामा पढ्छन्। एउटै उमेर, एउटै कक्षा सँगै उनीहरूको सिकाइ पनि उस्तै छ। उनीहरू कक्षाको पाठ्यक्रममा मात्र सीमित नभई आफूलाई आवश्यक परेको विषयवस्तु अनलाइनमा खोजेर अध्ययन गर्छन्। अनलाइनमै खोजेर गणेशमान सिंहबारे जीवनीसमेत तयार गरे। राष्ट्रनायक सिंहसँगै अफगानिस्तानका राष्ट्रनायक मोहम्मद नजिद उल्लाहको समेत जीवनी तयार पारेको उनीहरू बताउँछन्।

सुन फलाउँदै ‘ट्रफल च्याउ’

थवाङ राचिवाङका किसान अहिले दंग छन् । विश्वमै दुर्लभ तथा बहुमूल्य मानिने ‘ट्रफल’ च्याउका बिरुवा हुर्कंदै गरेकाले उनीहरू खुसी भएका हुन् । ‘यो जातको च्याउ मूल्यवान् हुन्छ भन्ने सुनेका छौं, उत्पादन सुरु भएपछि निक्कै कमाइ हुन्छ होला,’ स्थानीय राजकुमार रोकामगरले भने।

विदेशको कमाई च्याउखेतीमा

वर्ष दिनअघि मलेसिया पुगेका छोराले घरमा रेमिट्यान्स पठाउँथे । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्यगाउँकी राधाकुमारी आचार्यलाई परदेशबाट हात परेको रेमिट्यान्सलाई अन्य आयमूलक काममा लगाउने ज्ञान थिएन ।

भारतीय च्याउको आयात रोक्न माग

च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नुपर्ने भन्दै अन्दोलनमा उत्रिएको छ। रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलमा च्याउन किसान उत्पादन संघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारिले नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयतलाई प्रोत्सान दिएर नेपाली उत्पादनलाई निरुत्साहित गरेकाले संर्घषमा उत्रनु परेको बताए।

जंगली च्याउ खाँदा एकको मृत्यु

जंगलबाट ल्याएको च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। जंगली च्याउ खाँदा तमानखोला गाउँपालिका २ भयरबुङ्गा बस्ने २८ वर्षीय मनोज श्रीसको मृत्यु भएको छ भने सोही गाँउपालिका ८ खोल्सेवान बस्ने ३९ वर्षीय लिलबहादुर पुन विरामी परेका छन्।

सरकारी टोलीसँग भएको सहमतिमा डा केसीको असन्तुष्टि, सच्याउन वार्ता टोली बालुवाटारमा

सरकारी वार्ता टोलीसँग भएको ७ बुँदे सहमतिमा डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि उनका प्रतिनिधि समाधान खोज्न बालुवाटार पुगेका छन्। विहीबार दिउँसो सिंहदरबारमा सरकारी टोलीसँग डा केसीका प्रतिनिधिले ७ बुँदे सहमति गरेका थिए। जसको मस्यौदा समेत तयार भइसकेको छ। उक्त मस्यौदा लिएर वार्ता टोली डा केसीलाई भेट्न शिक्षण अस्पताल पुगेको थियो।

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ। आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए।

सेवा ऐन विधेयक मस्यौदा सच्याउन कर्मचारी संगठनहरुको माग

चार कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अगाडि बढाइएको संघीय निजामती सेवा ऐन विधेयक मस्यौदामाथि विरोध जनाएका छन्।

च्याउ खाँदा एकै परिवारका चारजना सिकिस्त

देवघाट गाउँपालिका–२ मास्दीमा शनिबार बारीमा परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजना सिकिस्त भएका छन्।

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् ।

जंगली च्याउ खाँदा तीन जना सिकिस्त

जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् ।बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् ।

सांसदको मर्यादाक्रम सच्याउन संकल्प प्रस्ताव पारित

प्रदेश सभाको बुधबार बसेको बैठकले नेपाल राजपत्रमा प्रकाशित मर्यादाक्रममा सासंदलाई सचिवभन्दा तल राखेको भन्दै केन्द्रीय सरकारसँग सच्याउन माग गर्दै संकल्प प्रस्ताव पारित गरेको छ ।

बिना इजाजत च्याउझैँ उम्रिए बोर्डिङ स्कूल

रौतहटमा बिना इजाजत धमाधम नयाँ बोर्डिङहरु संचालनमा आएका छन्। यसै शैक्षिक सत्रदेखि संचालनमा आएका बोर्डिङहरुले कक्षा ८ सम्म एकैचोटी भर्ना लिएका छन्।

सुकुम्बासी बस्तीमा सामूहिक च्याउ खेती

बर्दिबास नगरपालिका ६ चारघरे टोलका सुकुम्बासी बस्तीका स्थानियहरुले सामूहिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्