२ मंसिर २०८१ आइतबार
image/svg+xml

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पुलको 'ज्वाईन्ट'मा क्षति

पूर्व–पश्चिम राजमार्ग खण्ड अन्तर्गत लखन्देही पूलकोफलाम राखेर जोडिएको भाग (ज्वाईन्ट)मा क्षति पुगेको छ। ज्वाईन्टमा क्षति पुग्दा पूल फाट्टिएको जस्तो देखिएको छ।

अभ्यास  खेलमा नेपाली फुटबल टोली पराजित

एसियाली खेलकुदअन्तर्गत फुटबल टोलीका कप्तान किरण चेम्जोङबिना तयारीका लागि थाइल्यान्ड पुगेको नेपाली टोली मंगलबार स्थानीय क्लब पुलिस तेरोसँग १–० ले पराजित भएको छ।

समय अगावै ४ सय मिटरको पक्की पुल निर्माण

हेटौडा–सिन्धुली–चतरा राजमार्ग अन्र्तगत यहाँको मरिण गाउँपालिकास्थित कपिलाकोट कल्पबृक्ष जोड्ने पक्की पुल समय अगावै निर्माण भएको छ।

सरुवा बजारमा लिभरपुल अगाडि

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होका लागि अत्यन्तै निराशाजनक बनेको सरुवा बजारमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको दुरी कम गर्ने उदेश्यमा लिभरपुलले ठूलो धनराशी खर्चेको छ।

पुल्चाेक कलेजले अन्तर्राष्ट्रिय राेबाेट प्रतियाेगितामा सहभागिता जनाउने (फाेटाे फिचर)

भियतनाममा आयोजना हुने एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता ( एबीयु रोबोकन) मा नेपालको पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन्।

बाढीले क्षति पुर्‍याएको पुलको मर्मत सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नजिकै खोलाले क्षति पुर्याएको पुलको मर्मत कार्य सुरु भएको छ।

लिभरपुलमा साकिरीको डेब्यु धमाकेदार

जार्डान साकिरीले डेब्यु खेलमा गोल गरेको दिन लिभरपुलले शनिबार सिजनपूर्वको अन्तिम अभ्यास खेलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि ४–१ को सहज जित हात पार्दै अमेरिका भ्रमणको सुखद अन्त्य गरेको छ।

पुनरागमनमा लिभरपुलको जित

मोहम्मद सालाह र साडियो मानेको गोलमा लिभरपुलले बुधबार एक शून्यले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीमाथि २–१ को विजय हासिल गरेको छ।

दाताको रकम खर्च हुन सकेन, तीन सडक र एक पुल अलपत्र

निर्धारित समयमा काम नसक्दा दाताको अनुदानबाट प्राप्त १५ करोड १३ लाख ४६ हजार रुपैयाँ उपयोग विहीन भएको छ। जिल्लाका विभिन्न सडकको स्तरोन्नति र पुल निर्माणमा उन्नति परियोजनामार्फत प्राप्त अनुदान खर्च हुन नसकेको हो।

अधूरो पुलमा अल्झिएको मधेस समृद्धि

हुलाकी राजमार्गमा द्रुत आवागमनका लागि २०६८ सालमा कमला र बलान नदीमा पुल शिलान्यास हुँदा सप्तरी, सिरहा र धनुषाका ग्रामीणदेखि सहरीया बासिन्दासमेत खुसी भए । राणाकालदेखिको आश्वासन बल्ल पूरा हुने भयो भनेर यस भेगका नागरिक मख्ख परे।

स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

११ झोलुंगे पुल निर्माण

झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन्। जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन्।

इमान्दारिताको पुल

पहिले–पहिले धेरैजसो लेखकले आफैं किताब छाप्थे र प्रकाशकका रूपमा कतिपयले कुनै साहित्यिक संस्थाको नाम राख्थे, कतिपयले आफ्नै पतिपत्नी वा बाबुआमाको नाम पनि राख्थे ।

पुलको रेलिङ भाँचिदा सडक एकातर्फी सञ्चालन

नारायणगढ मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिकाको खहरे भनिने एक नम्बर पुलमा क्षति पुग्दा सडक एकातर्फी सञ्चालन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्