बाढीले पुल बगाएपछि परीक्षा स्थगित
गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ।
गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गत महुली खेलामा रहेको पुल भत्किएको छ। बुधबार बिहानै महुली खोलामा आएको बाढीले पुलमा कटान लागेको थियो। कटान लागेकै ठाउँमा झण्डै २५ मिटर जति पुल भत्किएको हो।
पूर्वपश्चिम राजमार्गमा पर्ने महुली खोलाको पुल भत्किएको छ। तीन दिन अघि परेको अविरल वर्षाका कारण महुली खोलामा आएको बाढीले पुल चर्केको थियो। त्यसपछि डिभिजन सडक कार्यालय लाहानले रातो झण्डा राखेर खतराको सूचना दिएको थियो।
महाकाली किनारको भारतीय क्षेत्र मालपामा दुबैतर्फको पुल बग्दा केही पैदल यात्रु बीचमै रोकिएका छन्। धारचुलादेखि करिब ५० किलोमिटर टाढा रहेको नजंङखोला र मालपा खोलामा राखिएको स्टिल पुल बाढी र पहिरोले बगाएको भारतीय अधिकारीले बताएका छन्।
बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खोलामा रहेको पुल क्षतिग्रस्त भएको छ।
महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ। नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो।
आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ। पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारदा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।
आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ।
हिमालपारीको जिल्ला मनाङ जाने बेसीसहर–चामे सडकखण्ड अन्तर्गत सीमावर्ती म्यार्दीखोलामा असार भित्रै काम सक्ने गरी मोटरेवल पुलको निर्माणकार्य भइरहेको छ।
चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ।
रुस्लान थ्री स्टार क्लबलाई ४–३ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन्।
वर्षात सिजन सुरु भएसँगै छिन्चु जाजरकोट सडकमा यात्रा गर्ने जाजरकोट, रुकुम र सल्यानका स्थानीयहरू त्रसित हुन थालेका छन्।
रमपम झापा–११ लाई हराउँदै नेपाल पुलिस क्लब २ नं. प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमीफाइनल खेलमा विजयी भएसँगै पुलिसले ७ लाख रुपैंया धनराशीको प्रथम उपाधी दौडमा आफूलाई उभ्याएको छ।