२ मंसिर २०८१ आइतबार
image/svg+xml

पुलका खाँबा हेर्दै नदीमा हेलिँदाको आधा दशक

चालक गाडी चलाइरहेका हुन्छन् तर, तिनका मुटुले ठाउँ छोडिसकेको हुन्छ। गाडीमा सवार यात्रुको होश ठेगानमा हुँदैन। चालकले सकी नसकी गाडीको स्टेयरिङ चलाइरहेको देख्नेहरुका मनमा प्रश्न उब्जन्छ, “चालकले गाडी चलाइरहेका छन् कि नदी?”

बाढिले आधा दर्जन पुल बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य

गत  साउन २९ गते परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिकाका आधा दर्जन अस्थायी तथा पक्की पुलहरू बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य भएका छन्।

‘डिजाइन फेल’ हुँदा पुल बनेन

पूर्वी सुर्खेतको रामघाट–दशरथपुर जोड्ने भेरी नदीको पक्की पुल शिलान्यास भएको दुई वर्ष पुग्न भयो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेको पुल २०६६ माघभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। लण्डनस्थित सेलहस्र्ट पार्कमा सोमबार राति सम्पन्न एकमात्र खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० ले हरायो।

नेपाल भारत सीमामा रहेको महाकाली नदीको पुल पहिरोले क्षतिग्रस्त

दार्चुलाको उत्तर क्षेत्र महाकालीको  नेपाल भारता सीमा  झोलुंगेपुल पहिरोले क्षतिग्रस्त भएको छ। पुलमा पहिरोले क्षति पुर्‍याएपछि आवतजावत बन्द गरिएको छ। वर्षाका कारण गएराति खसेको पहिरोको कारण पुल जोखिममा रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बाढीले साधी खोलाको पुल बग्यो, बाह्रविसेबासी त्रसित

निरन्तरको बाढी र पहिरोले अरनिको राजमार्गस्थित बाह्रविसे–खुर्सानीबारी जोड्ने पक्की साधी खोलाको पुल बगाएको छ।

बाढीले पुल भत्काउँदा पासाङल्हामु राजमार्ग अवरूद्ध

बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन्। पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन्। पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ। बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ।

बाह्रविसे–खुर्सानीबारे जोड्ने पुल बाढीले क्षतिग्रस्त

अबिरल बर्षासँगै उर्लिइ आएको साधी खेलाको बाढीले अरनिको राजमार्गको बाह्रविसे–खुर्सानीबारी जोड्ने मोटरेबल पुल क्षतिग्रस्त बनाएको छ। शुक्रबार रातिको यो घटनापछि सीमा नाका तातोपानी–बाह्रविसे ३६ किलोमिटर खण्डमा सिधा सडक सम्पर्क टुटेको छ।

क्लोपमा धैर्यता छैन : रामोस

रियाल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसले मंगलबार लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले कुनै पनि प्रतियोगिताको फाइनल खेलमा सफलता हात पार्न नसकेको भन्दै उनको चर्को आलोचना गरेका छन्।

बाढीले पुल बगाउँदा ४ सय विद्यार्थी स्कुल जान पाएनन्

अविरल वर्षातका कारण  खोलामा आएको बाढीले  पुलहरु बगाउदा जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न विद्यालयका चार सय बढी विद्यार्थीको पढाइ  बन्द भएको छ।

पुलको डिपिआर तयार

खोटाङको केपिलासगढी गाउँपालिका प्रवेश गर्ने प्रमुख मार्गमा पर्ने तापखोलामा मोटरेबल पुल निर्माण गर्न डिपिआर तयार पारिएको छ।

इटालीमा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा मङ्गलबार एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। इटालीका उप–यातायात मन्त्री एडोआर्डो रिक्सीले घटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

सिजनको पहिलो खेलमै लिभरपुलको उत्कृष्ट प्रदर्शनमा वेष्ट ह्याम पराजित

यस सिजनको इङलिस प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गर्दै जारी सिजनमा सुखद सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्