४ मंसिर २०८१ मंगलबार
image/svg+xml

पुलिस र बिबिसी क्वार्टरफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) राजधानीमा जारी ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

मदन भण्डारी लोकमार्गमा १२ वटा पुल थप्नुपर्ने

साबिक धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा वैकल्पिक लोकमार्ग भई हाल मदन भण्डारी लोकमार्गमा परिणत राष्ट्रिय गौरवको आयोजनामा १२ वटा पुल थप्नुपर्ने भएको छ।

मुख्यमन्त्रीद्वारा म्यार्दीपुलको अवस्था अवलोकन

हिमाली जिल्ला मनाङ जाने सवारी आवागमनमा निकै सहज बनाएको म्यार्दीपुल बगाएसँगै विशेष गरी माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ।

उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति र सम्मान

एनसेल प्राइभेट लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)मा विभिन्न पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान दिएको छ।

झोलुंगे पुल बनेसँगै स्थानीयको दैनिकी सहज

जिल्लाको विकट क्षेत्र मालिका गाउँपालिका–२, पात्ले र गिठिनी गाउँ जोड्ने सोलीखोलामाथि झोलुंगे पुल निर्माण भएपछि दुवै गाउँका स्थानीय लाभान्वित भएका छन् । पुल बनेसँगै जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीयको बाध्यतासमेत हटेको छ ।

साप्सु खोलामा प्रिस्ट्रेस बिम पुल शिलान्यास

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुल शिलान्यास गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्ले र दिप्रुङ चुइचुम्मा–१ याम्खाको बीचमा रहेको साप्सु खोलाको बाटोफेदीमा निर्माण गर्न लागिएको प्रिस्ट्रेस बिम पुल बुधबार शिलान्यास गरिएको हो।

मदन भण्डारी लोकमार्गमा १२ पुल थप्नुपर्ने

सडक निर्माण गर्दैै जाँदा सुरुको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छुट्न गएको गाईघाट–बेलटार खण्डका विभिन्न खोला खहरेमा १२ वटा थप पुल निर्माण गर्नुपर्ने देखिएको हो।

बाढीले निर्माणाधीन पुल बगायो

यो भेगका बासिन्दाको आउजाउ गर्ने बलियो आधार त्यही पुल थियो। ‘यो असारसम्म सक्ने गरी पुल निर्माणको म्याद थपिएको हो। तर, सकिने अवस्था थिएन

आर्मी र पुलिसलाई सफलता

विभागीय टोलीद्वय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब आइतबार राजधानीमा जारी ललित मेमोरियल यु–१८ च्याम्पियनसिपमा विजयी भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लब कुपन्डोललाई २–० ले पराजित गर्दा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई २–१ ले हरायो।

स्विमिङ पुल बनाउन साढे दुई करोड

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी गण्डकी प्रदेश खेलकुद परिषद्को पाएको छ। त्यसभन्दा अघि पोखरामै सागका केही खेल समापन गरिनेछ। सागका लागि पूर्वाधार निर्माण गरिएको छ। गण्डकी प्रदेशले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्विमिङ पुल (पौडी पोखरी) निर्माणलाई प्राथमिकतामा राखेको छ। सरकारले पनि पौडी पोखरी निर्माणका लागि रातो किताबमै उल्लेख गरी बजेट छुट्ट्याएको छ। रातो किताबमा उल्लेख भएअनुसार पोखरामा पौडी पोखरी निर्माणका लागि साढे दुई करोड रुपैयाँ छुट्ट्याइएको छ।

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द

दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो ।

दुर्गमका आवश्यकता रहरमै सीमित, पक्की सडक र पुल सपनामात्र

भीरपाखा र उकालोओरालो बाटो हुँदै उत्तरी धादिङका स्थानीय पुस्तौंदेखि सदरमुकाम आउजाउ गर्दै आइरहेका छन्। खाद्यान्न कि खच्चडको भरमा कि आफैंले बोकेर पु¥याउनुपर्छ। खोलामाथिका झोलुंगे पुल पनि जीर्ण भइसकेका छन्। पक्की सडक र पुल उनीहरूका लागि वर्षौंदेखि सपना बनेको छ। उत्तरी क्षेत्रका यिनै सपना पूरा गर्न ग्रामीण भेगमा सडक निर्माण र पुल निर्माणका कार्य थालिएको छ।

जीर्ण बन्दै म्याग्दीका पक्की पुल, बेलिब्रिज पनि कमजोर

सवारीसाधन २४ सै घण्टा आवतजावत गर्ने पक्की पुलमा साना मालबाहक ट्रक आवतजावत गर्दासमेत हल्लिन्छन्।

ठेक्का सम्झौता भएको १० वर्षपछि पुल

पश्चिम रोल्पालाई सदरमुकामसंग जोड्ने माडी खोलाको मोटरेवल पुल ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न हुदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्