५ आश्विन २०८१ शनिबार
image/svg+xml

बोक्सीको आरोपमा महिला कुट्ने फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बोक्सी आरोपमा जिल्ला अदालत सुर्खेतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ। २०५९ साल असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा विवाहमा गएका गोरखाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भएको थियो।

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन्।

ग्रिल काटेर हिरासतबाट फरार दुई अभियुक्त समातिए

महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटेर फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ।

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

अदालतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्तीकरणी मुद्दामा अदालतले कैद तोकेको बढैयाताल गाउँपालिका ४ बस्ने भबिन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

बलात्कार अभियुक्त फरार

गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पूर्वउपसचिवसहित ८९ जना फरार सूचीमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा संलग्न ८९ आरोपितलाई फरार सूचीमा राखेको छ। ललितानिवासको जग्गा हिनाबिलश्रसम्बन्धी अनुसन्धानमा पटक–पटक बोलाउँदा पनि उपस्थित नभएपछि आयोगले पूर्व उपसचिव हुपेन्द्रमणि केसी, भाटभटेनी सुपरमार्केटका सञ्चालक कल्याण गुरुङ, व्यापारिक घराना गोयल समूहका अध्यक्ष कैलाशचन्द्र गोयल, भूमाफियाद्वय रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित ८९ आरोपीलाई फरार सूचीमा राखेको हो।

बैंकिङ कसुरमा फरार पक्राउ

बैंकिङ कसुरमा अदालतबाट दोषी ठहरिई फरार रहेका प्रमोदकुमार खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सिआइबीले उच्च अदालत पाटनबाट दोषी ठहर भई एक महिना कैद र २३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका खड्कालाई सुकेधाराबाट पक्राउ गरेको हो ।

१२ वर्षपछि फरार अभियुक्त पक्राउ

जगत्रदेवी स्याङ्जाका राजु न्यौपानेको हत्या अभियोगमा फरार रहेका तानसेन नगरपालिका–१२, लुहुङका ३८ वर्षीय टुकलाल भट्टराई पक्राउ परेका हुन्।

धमाधम नियन्त्रणमा आउँदै फरार अपराधी

धादिङ प्रहरीले साढे १२ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी गत वैशाख १६ गते सार्वजनिक ग-यो।

सवारी र ल्यापटप लिएर कर्मचारी फरार

तत्कालीन जिल्ला विकास समिति धनुषाका कर्मचारीले कार्यालयको सामान लिएर फरार भएका छन्। देश संघीय संरचनामा गएपछि सरुवा भएको कुनै पनि कर्मचारीले कार्यालयका सवारी, ल्यापटपसहित अन्य सामग्री बुझाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्