५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी प्रभाग भैसेपाटीकाे हिरासतबाट तीन जना थुनुवा फरार

काठमाडौं - महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएका छन्। चाेरी मुद्दामा थुुनामा रहेका तीन जना थुनुवा कक्षको ग्रील उप्काएर गए राति हिरासतबाट फरार भएका हुन्।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले तीन जना थुनुवा भागेको पुष्टि गरे। उनीहरुको खोजीका लागि थप प्रहरी परिचालन गरिएको समेत उनले बताए।उनीहरुको पहिचान भने खुलाइएको छैन।  

 

प्रकाशित: २४ असार २०७६ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App