मेडिसिटी – नेपालगंज मेडिकल कलेजबीच सहकार्य
स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धानको विषयमा नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेजबीच सहकार्य गर्ने भएको छ।
स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धानको विषयमा नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेजबीच सहकार्य गर्ने भएको छ।
अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालबीच सम्बन्ध राम्रो नभएको चर्चा चलेका बेला गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले गभर्नरको नाम उल्लेख नगरी घुमाउरो पारामा कारबाही गर्ने चेतावनी दिए।
वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एशियामा पाचाैँ स्थानमा परेको छ। द्वन्द, हातहतियार तथा निशस्त्रीकरण सम्बन्धी अध्यन गर्दै आएको अन्तराष्ट्रिय संस्था स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्सिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एशियाको पाँचाैँ नम्बरमा परेको हो।
खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली सेना च्याम्पियन बनेको छ। सुरुदेखि नै अग्रता कामय गरेको नेपाली सेनाले ९ स्वर्ण, ५ रजत र २ कास्यसहित पहिलो स्थान ओगटेको हो।
कम्युनिस्ट पार्टीको आजकोे श्रेष्ठता साना दुःखले आर्जेको होइन । पार्टी स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका लागि एकसाथ लड्दै, बलिदान दिँदै आर्जेको श्रेष्ठता हो । तर कुनै पनि संस्था केवल इतिहासका गौरवगाथाले चीरञ्जीवी हुन सक्दैन।
कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन ।नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो।
बेलायतमा बिहीबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका छन्। गुरुङले प्रमुखप्रति पक्ष दल लेबरका उम्मेदवारलाई परास्त गर्दै आफ्नो सिट सुरक्षित गरेका हुन्।
खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाले सुरुदेखि नै अग्रता कायम राखेको छ। नेपाल सितोरियो कराते संघको आयोजनामा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा हालसम्म ६ स्वर्ण सहित नेपाली सेना शिर्ष स्थानमा छ।
इस्ट टुरिज्म मार्ट–२०१८ लाई सफल र फलदायी बनाउन पूर्वी नेपालका पर्यटन व्यवसायी जिल्ला दौडाहामा निस्केका छन्।
नेपालको लोकप्रिय ब्राण्ड सामसङले आफ्नो स्मार्टफोनको श्रृंखलामा ग्यालेक्सी जे–सेभन डुओ थप ल्याएको छ। ग्यालेक्सी जे नेपालको प्रसिद्ध स्मार्टफोन सिरिज हो, जुन ३ वटा मोबाइलको बिक्रीमा १ वटा बिक्री हुने गर्छ।
पाकिस्तानी सरकारको आधिकारिक ट्वीटर ह्याण्डल ‘जिओभीटी अफ पाकिस्तान’ले प्रधानमन्त्री शाहिद खकान अब्बासीले विहीबार (आज)देखि नेपालको दुई दिने भ्रमण गर्न लागेको सूचना जारी गरे पनि अधिकारीहरुले यो समाचारको खण्डन गरेका छन् ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन्। विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई विहीबार सम्बोधन गदै उनले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताए।
संस्कृत ग्रन्थ स्कन्द पुराणअन्तर्गतको ‘मानसखण्ड’ नेपालीभाषामाप्रकाशितभएको छ। उक्तग्रन्थको बुधबार मन्त्रिपरिषद्कापूर्वअध्यक्षखिलराज रेग्मीले सार्वजनिक गरेका थिए। महर्षि वेदव्यासले संस्कृतमा लेखेको यस ग्रन्थमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्रागऐतिहासिक धार्मिक स्थलहरूको विस्तृत विवरण छ।
आठ बर्षअघि अमेरिका गएका एक रुकुमेलीको निधन भएको छ। रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका २८ बर्षीय मरिचमान बुढामगरको अमेरिका बाल्टिमोरको युनिभर्सीटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको हो।
वामपन्थी दलमा आन्तरिक विवाद सिर्जना भएमा दुईधार अन्तरविरोधलाई निरन्तरता दिने सहमति गर्दै पार्टी चल्ने अथवा तुरुन्त विभाजित हुने घटना देखिँदै आएका छन् । तर कांग्रेसभित्रको विवाद भने ‘न मरिजाने न गरिखाने दीर्घरोगी’ जस्तो छ।