१९ असार २०८१ बुधबार
image/svg+xml

कृष्णनगरमा सुरक्षा घेराभित्र दुर्गा भगवतीको मुर्ति बिर्सजन

शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरा र सिसि टिभीको निगरानीमा दुर्गा भगवतीको मुर्ति बिर्सजन गरिएको छ।

कपिलवस्तुमा ३२९ ओटा दुर्गा माताको मुर्ति प्रदर्शन

दुर्गा भगवतीले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतिकको रुवरुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रर्दशन गरिएको हो।

प्राचिन कपिलवस्तुमा विश्व कै सबै भन्दा अग्लो बुद्धको मुर्ति निर्माण हुने

कपिलवस्तु नगरपालिका क्षेत्र भित्र विश्व कै सबै भन्दा अग्लो बुद्धको प्रतिमा निर्माणका लागि प्रकृया अघि बढाइएको छ।

मुर्तिको स्वरुप बिगारेको भन्दै प्रर्दशन

महाशिव रात्रीको मुखैमा तौलिहवा स्थित प्राचिन तालेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको बसाहाको मुर्तिको स्वरुप बिगारेको भन्दै स्थानीयबासी बिरोधमा उत्रेका छन्।

नेपालकै ठूलो बुद्धमुर्ति निर्माण हुँदै

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपालकै ठूलो बुद्धमुर्ति स्थापना हुने भएको छ। वीरेन्द्रनगर–६ स्थित बुद्धसरोवरमा सय आठ फिट अग्लो बुद्धमुर्ति स्थापना गर्न लागिएको हो। बुद्ध सरोवर समितिका अनुसार बुद्धमुर्ति स्थापनाका लागि कर्णाली प्रदेशका हरेक नागरिकसंग एक सय रुपैयाँ दान मागिने छ।

मुर्ति चोरेको आरोपमा वडा अध्यक्ष पक्राउ

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका एक वडा अध्यक्ष मुर्तिचोरीको आरोपमा पक्राउ परेका छन्। शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ स्थित राहाप गुम्बाका बौद्धमुर्ति चोरीको आरोपमा डोल्पोबुद्ध गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष ३५ वर्षीय कार्मा गुरुङ्गलाई काठमाडौ बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो।

२ सय २७ किलोको कागको मूर्ति

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ।

रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने

भारतका योग बाबा रामदेवको मुर्ति लन्डनस्थित टुसुड्स संग्रहालयमा राखिने भएको छ। शुक्रबार योग गुरू रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने सार्वजनिक गरिएको हो।

बुद्धको मुर्ति बिक्री गर्न हिँडेका तीनजनालाई चोरी मुद्दा

बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ।

अमेरिकामा फेला परेका मुर्ति नेपाल फर्किने

नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाल फिर्ता गराउने भएकाे छ।

गुलरिया–मुर्तिहा नाका खोल्न माग

चुनावमा दलको एजेन्डामा गुलरिया–मुर्तिहा नाका पहिलो प्राथिमिकतामा पर्छ । दलका नेताले यो नाका सञ्चालनमा ल्याउने आश्वासन दिन्छन् । चुनावी एजेन्डा नाका बनाएको भरमा चुनाव जित्छन् । जितेपछि वास्ता गर्दैनन् ।

सर्लाहीमा मुक्तेश्वर मुर्तिया महोत्सव सुरु

सर्लाहीको ऐतिहाँसिक एवं धार्मिक स्थल मुक्तेश्वर धाममा बुधबारबाट मुर्तिया महोत्सव सुरु भएको छ। बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरधाम नजिकै चौरमा आयोजित महोत्सवको नेकपा माओवादीका नेता प्रभु साह र सर्लाही क्षेत्र नं. ३का प्रतिनिधि सभा सदस्य रामेश्वर राय यादवले संयुक्त रुपमा उद्घाटन गरे।

मुर्ति चोरी अनुसन्धानका क्रममा अत्याधुनिक हतियार बरामद

चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति मुर्ति चोरी भएको घटनाबारे अनुसन्धानमा लागेको प्रहरीले जुम्लाका विभिन्न स्थानबाट स्वचालित तथा अर्ध स्वचलित हतिायर बरामद गरेको छ।

राष्ट्रपति मुखर्जीलार्इ नागरिक अभिनन्दन, मञ्जुश्रीकाे मुर्ति उपहार

नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरिएको छ। काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा एक विशेष समाराेहकाे अायाेजना गरी मुखर्जीलार्इ नागरिक अभिनन्दन गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्