कृष्णनगरमा सुरक्षा घेराभित्र दुर्गा भगवतीको मुर्ति बिर्सजन
शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरा र सिसि टिभीको निगरानीमा दुर्गा भगवतीको मुर्ति बिर्सजन गरिएको छ।
शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरा र सिसि टिभीको निगरानीमा दुर्गा भगवतीको मुर्ति बिर्सजन गरिएको छ।
दुर्गा भगवतीले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतिकको रुवरुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रर्दशन गरिएको हो।
कपिलवस्तु नगरपालिका क्षेत्र भित्र विश्व कै सबै भन्दा अग्लो बुद्धको प्रतिमा निर्माणका लागि प्रकृया अघि बढाइएको छ।
महाशिव रात्रीको मुखैमा तौलिहवा स्थित प्राचिन तालेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको बसाहाको मुर्तिको स्वरुप बिगारेको भन्दै स्थानीयबासी बिरोधमा उत्रेका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपालकै ठूलो बुद्धमुर्ति स्थापना हुने भएको छ। वीरेन्द्रनगर–६ स्थित बुद्धसरोवरमा सय आठ फिट अग्लो बुद्धमुर्ति स्थापना गर्न लागिएको हो। बुद्ध सरोवर समितिका अनुसार बुद्धमुर्ति स्थापनाका लागि कर्णाली प्रदेशका हरेक नागरिकसंग एक सय रुपैयाँ दान मागिने छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना गरिएको छ।
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका एक वडा अध्यक्ष मुर्तिचोरीको आरोपमा पक्राउ परेका छन्। शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ स्थित राहाप गुम्बाका बौद्धमुर्ति चोरीको आरोपमा डोल्पोबुद्ध गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष ३५ वर्षीय कार्मा गुरुङ्गलाई काठमाडौ बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो।
कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ।
भारतका योग बाबा रामदेवको मुर्ति लन्डनस्थित टुसुड्स संग्रहालयमा राखिने भएको छ। शुक्रबार योग गुरू रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने सार्वजनिक गरिएको हो।
बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ।
नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाल फिर्ता गराउने भएकाे छ।
चुनावमा दलको एजेन्डामा गुलरिया–मुर्तिहा नाका पहिलो प्राथिमिकतामा पर्छ । दलका नेताले यो नाका सञ्चालनमा ल्याउने आश्वासन दिन्छन् । चुनावी एजेन्डा नाका बनाएको भरमा चुनाव जित्छन् । जितेपछि वास्ता गर्दैनन् ।
सर्लाहीको ऐतिहाँसिक एवं धार्मिक स्थल मुक्तेश्वर धाममा बुधबारबाट मुर्तिया महोत्सव सुरु भएको छ। बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरधाम नजिकै चौरमा आयोजित महोत्सवको नेकपा माओवादीका नेता प्रभु साह र सर्लाही क्षेत्र नं. ३का प्रतिनिधि सभा सदस्य रामेश्वर राय यादवले संयुक्त रुपमा उद्घाटन गरे।
चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति मुर्ति चोरी भएको घटनाबारे अनुसन्धानमा लागेको प्रहरीले जुम्लाका विभिन्न स्थानबाट स्वचालित तथा अर्ध स्वचलित हतिायर बरामद गरेको छ।
नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरिएको छ। काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा एक विशेष समाराेहकाे अायाेजना गरी मुखर्जीलार्इ नागरिक अभिनन्दन गरिएको हो ।