२३ वैशाख २०८१ आइतबार
image/svg+xml

६ महिनामा एक करोड दुई लाख राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

सिटी सफारी चालकलाई ट्राफिक नियम सिकाउँदै

सिटी सवारी चालकहरूलाई सडक सुशासन र ट्राफिक नियमबारे सडकमै मोरङ ट्राफिकले जानकारी दिन थालेको छ।

बाह्र हजार चालकलाई कारबाही

ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ। प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ।

दसैंमा २२ दुर्घटना हुँदा दुईको मृत्यु, ३८ घाइते

पर्सा जिल्लामा विजयादशमी अवधिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।

ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी कारबाहीमा

एक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी साधनलाई कारबाही गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम नमानेका २५ हजार आठ सय ५२ सवारी साधनलाई कारबाही गरिएको हो

मोटरसाइकलले ज्यान लिएको घटनामा ६ महिना कैद

सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ।

पहिलो पटकमै १५ सय रुपैया जरिवाना लिने ट्राफिक नियम खारेज

आइतबार भौतिक पूवार्धार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएपछी यो पुरानो नियम खारेज गरिएको हो।

महानगरले विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने

‘अब विभागले कमहानगरका ८६ सामुदायिक विद्यालयहरुलाई मंगलबार पत्रचार गर्ने तयार गरेको छ,’ सुवेदीले नागरिकसँग भने ‘बालबालिकाले सिकेका ज्ञान र सिपलाई उनीहरुले घरपरिवार, समाज र समुदायमै छिटो र प्रभावकारी रुपमा सूचना प्रभावह हुन्छ।’

दोहोरो नम्बर प्लेट प्रयोग गर्ने टिपरलाई १० हजार जरिवाना

ट्राफिक नियम उल्लंघन गरी चुनढुंगा बोक्दै गरेका बा १–००६ क ३२५७, बा १–००६ क ३६६०, बा १–००६ क ३६५८, बा १–००६ क ३२६१, वा १–००६ क ३६५२, वा १–००६ क ३६४९, बा १–००६ क ३६५०, बा १–०० क ३६५३ नं. का ८ वटा टिपर फेला परेपछि पक्राउ गरी कारबाही गरिएको हो।

उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेका ३ हजार बढी सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्