८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाली चलचित्र टुल्कीको पोस्टर सार्वजनिक

नेपाली चलचित्र ‘टुल्कीको पोस्टर सार्वजनिक भएको छ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गते प्रदर्शन हुनु अघि प्रचार प्रसार लागि पोस्टर तयार गरेर सार्वजनि गरिएको हो।सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई देखाइएको छ।

जारीः अव्यक्त प्रेमको मिठास

प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो ।

चलचित्र काँडेतार जस्ताको त्यस्तै प्रदर्शन गर्न नपाए अदालत जान्छुः नवल खड्का

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरु संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने चेतावनी दिएका छन्।

चलचित्र जारीका निर्देशक सुब्बा भन्छन्ः बनाउँदा बनाउँदै के—के बनाएँ नै थाहा छैन

निर्देशक उपेन्द्र सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र रुपमा जीवन जिउने महिलाहरु लिम्बू समुदायमै रहेपनि उनीहरुको स्वतन्त्रता घरका मान्छेले कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भन्ने कथावस्तु देखाउन खोजेको बताए।

२०७९ फर्केर हेर्दा: दर्शकले भन्दा समीक्षकले रुचाएका चलचित्र बढी

लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको संख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन् कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे।

चलचित्र बुलाकी हलबाट उतार्ने निर्माताको घोषणा

पर्याप्त शो नपाएको गुनोसो गर्दै बैशाख १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने निर्माता विराज विष्टले घोषणा गरेका छन्।

ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल?

‘हामीकहाँ ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन। हाम्रो कथा देखाउ भन्दा कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुदैनन’, निर्देशक अधिकारीले भने, ‘चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन्।’

कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला बढ्योः भुवन केसी

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन्। चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए।

चलचित्र प्रेमा चैत्र १७ गतेबाट प्रदर्शन हुने

चलचित्र प्रेमा चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुने बताइएको हो।

चलचित्र फूलबारी आजबाट प्रदर्शनमा,कथालाई लिएर प्रिमियरमा रोए कलाकार

चलचित्र प्रदर्शनअघि बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी प्रिमियर शो गरिएको हो। सो प्रिमियर शोमा कलाकारहरु चलचित्र को कथावस्तुलाई लिएर रोएका थिए।

पल शाह मेरा लागि शाहरुख खानः पूजा शर्मा

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो। विशेष शोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन्।

चलचित्र ‘छड्के–२’ को टिजर सार्वजनिक

शुक्रबार अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’बुडासुब्बा डिजिटल युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो।

ह्यारी की प्यारी फिल्मका कलाकारले हर्क साम्पाङलाई दिए सय वटा रुद्राक्षको विरुवा

‘मेयर साबले जुन काम गरिरहनु भएको छ, अत्यन्तै राम्रो छ। यहाँ आउदा साना विरुवा देख्यौ, हामी नरहे पनि यी रुखहरु रहन्छ, त्यसैले उहाँलाई के दिउ भन्दा रुख उपहार दिने कुरा भयो,’ उनले भने। नायिका साम्राज्ञीले मेयर साम्पाङको राम्रो कामलाई सपोर्ट गर्न आएको भन्दै माघ २० गते रिलिज हुने फिल्म हेरिदिन र नेपाली फिल्मलाई माया गर्न सबैलाई आग्रह पनि गरिन्।

‘महापुरुष’ एक्काउनौँ दिनमा

कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ः द फाइनल म्याच’ पश्चात् यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्