पूर्ण बहादुरको सारङ्गी: प्रेम, त्याग र सम्बन्धको कथा
‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगमा निसन्देह एक सजीव चित्रण हो। जसले प्रेम, त्याग, र सम्बन्धको महत्त्वलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।
‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगमा निसन्देह एक सजीव चित्रण हो। जसले प्रेम, त्याग, र सम्बन्धको महत्त्वलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।
उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छिन्।
कलाकारहरूले जातीय विभेद अन्त्य हुनुपर्ने बताएका छन् ।मंगलवार साँझ नेपाली चलचित्र पुजार सार्की हेरेपछि कलाकारहरूले यस्तो कुरा बताएका हुन्।उनीहरुले जातीय विभेदले समाजमा विभिन्न दुर्घटना निम्त्याएको भन्दै यस्ता विभेदहरूको अन्त्य गरेर अघि बढ्न जरुरी रहेको बताए।
एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ।
चलचित्र ‘ज्वाइँ साब’मा नायिका नीति शाह अनुबन्ध भएकी छिन्। निर्माण पक्ष र अभिनेत्री तथा मोडल शाहबीच सोमबार औपचारिक सम्झौता भएको छ।
चलचित्र पुष्पाको अर्को भागको प्रतिक्षामा रहेका फ्यानहरूका लागि रश्मिका मन्दनाको पहिलो लुक सार्वजनिक गरिएको छ।
चलचित्र ‘बद्रीबहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको छ भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ।
आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को प्रदर्शन मिति तय भएको छ।
करिना कपुर खान, तब्बु र कृति सेनन अभिनित चलचित्र ‘क्रू’ हालसम्म वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बनेको छ।
नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ।
चलचित्र जगतका लागि अविस्मरणीय मानिएको टाइटैनिक चलचित्रमा प्रयोग भएको ढोका झन्डै १० करोडमा बिक्री भएको छ।
चलचित्र डिग्रीमाइलाको ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो।
निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’ को अभिनेताको रूपमा समीर भट्ट देखिने भएका छन्। भट्टको यो डेब्यु फिल्म हो।
नेपाल संस्कृति तथा चलचित्र केन्द्रले तीनदिने पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ। निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो।