१४ चैत्र २०८२ शनिबार
image/svg+xml

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ घाइते

दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५-२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए।

ओली-लेखक पक्राउ परेपछि साम्पाङ: अब हुने भनेको यस्तै मात्रै हो, आन्दोलन, आन्दोलन अनि आन्दोलन

उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र सरकारी भवन जलाउने तथा भत्काउने कृत्यका अगुवाहरूलाई पनि गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग राखेका छन्।

‘राखेपको कारण नेपाली फुटबलमा समस्या’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा र एएफसीसँगको छलफलपछि अर्ली इलेक्सन रोकिएको उल्लेख गर्दै सरकारी हस्तक्षेपसँगै आफूहरूको जिम्मेवारी रहेको प्रतिक्रिया आएको बताएको छ ।

ओली-लेखकलाई भद्रकाली लगियो

गत भदौ २३ को ‘जेनजी आन्दोलन’ बारे छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेपछि तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

ओली पक्राउ परेपछि एमालेको सचिवालय बैठक बस्दै, आन्दोलनको तयारी

एमाले सचिव महेश बस्नेतका अनुसार आज बिहान ८:३० बजे सचिवालयको बैठक बस्दैछ। उनले बैठकमार्फत अध्यक्ष ओली समातिएसँगै अब के गर्ने भन्नेबारे विस्तृत जानकारी दिइने बताएका छन्।

विश्वकप खेल्ने सपनानजिक बोलिभिया र जमैका

बोलिभिया र जमैकाले दशकौंपछि फिफा विश्वकपमा पुनरागमन गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन्।

गुराँस हेर्न पर्यटक घोडेपानीमा

‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ।

आफ्नै निवासबाट पक्राउ परेपछि ओलीले भने: ‘प्रतिशोधपूर्ण’ घटना

सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

ओली-लेखक समातिएपछि गृहमन्त्री गुरुङ भन्छन् : विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ

शनिबार बिहानै प्रहरीले ओलीलाई उनको गुण्डुस्थित निवास र लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिएको थियो। जेनजी आन्दोलन दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन्।

बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार

जेन-जी आन्दोलनपछि फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जनादेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह नेतृत्वमा शुक्रबार शक्तिशाली सरकार गठन भएको छ।

पूर्वप्रधानमन्त्री ओली पक्राउ

'जेनजी' प्रदर्शनका क्रममा बल प्रयोग भएको घटनामा आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशभर अधिकांश बादल लागेको छ।

पूर्वगृहमन्त्री लेखक पक्राउ, ओलीलाई समात्न घेराबन्दी

सोही प्रकरणमा संलग्नता रहेको भन्दै एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

हनुमान चढेकाे मानिस

सधैं हनुमान चढे वा देउता चढे भन्ने उसले एकदिन त साँच्चिकै हनुमान चढे मलाई केही हुँदैन भन्दै सबैसामुन्ने रोक्न खोज्दा खोज्दै तीन तला माथिबाट हाम फालेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्