१९ असार २०८१ बुधबार
image/svg+xml

समितिको नाम हेरफेर, संख्या चार

राष्ट्रियसभाको पूर्ण कार्यकाल ६ वर्ष पुग्दा राष्ट्रियसभा नियमावली परिमार्जन कार्य अन्तिम चरणमा पुगेको छ।

कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिने

प्रतिनिधि सभाले कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले नियमावलीमा कार्यान्वयनमा आएका कानुनको परीक्षण गर्ने प्रावधान राख्ने विषयमा सहमति जुटाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्