झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट
बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो ।
बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो ।
बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए।
भेटका क्रममा मन्त्री बादीले बोहोराको स्वास्थ्य अवस्था, पारिवारिक परिस्थिति तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएकी थिइन्।
तान्जानियालाई अफ्रिकाका तुलनात्मक रूपमा स्थिर लोकतान्त्रिक देशमध्ये एक मानिन्थ्यो। तर, सत्तारूढ सरकारले विपक्षी दल र प्रदर्शनकारीमाथि कठोर दमन गरेपछि देशको छवि निकै खस्किएको छ।
उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने संकेत गरे।
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले लोकतन्त्रलाई सिध्याउने नियत बमोजिम अहिलेको राज्य पक्षबाट नेपाली कांग्रेस माथि नियोजित प्रहार गर्न खोजिएको बताएका छन्।
चितवनले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको हो।
पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ।
सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छिन्।
कम्पनीले नयाँ मोडलमार्फत नेपाली विद्युतीय सवारी बजारमा अत्याधुनिक प्रविधि, प्रिमियम आराम र उन्नत सुरक्षा सुविधालाई प्राथमिकताका साथ प्रस्तुत गरेको जनाएको छ।
उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।
जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ ।
आफ्नो मौलिक पहिचान, भाषा र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले मगर समुदायले इटहरीमा आयोजना गरेको दुईदिने हुर्रा सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।
थापाले पश्चिमी शक्तिहरूको स्वार्थ पूरा गर्न नसके बालेन नेतृत्वको सरकार उनीहरूबाटै विघटन हुन सक्ने दाबी गरेका छन्।