२९ वैशाख २०८१ शनिबार
image/svg+xml

क्यानडा र नेपालबीचको खेलमा दर्शकले लगाए 'सन्दिप चाहियो' नारा

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा दर्शकले सन्दीप लामिछानेको नाममा नारा लगाएका छन्।

अदालतको पूर्णपाठले भन्छ: ‘सन्दिपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाए’

अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो।

गौशाला–२६ भन्दै परिचय सार्वजनिक गर्ने एकजना पक्राउ

बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो।

सबै क्रिकेट प्रतियोगिताबाट सन्दीप निलम्बित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई सबै क्रिकेट प्रतियोगिताबाट निलम्बन गरेको छ।

क्रिकेटर लामिछाने उच्च अदालत जाने

सन्दिपका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन्।

सन्दीपले पीडित गौशालालाई ५ लाख दिनुपर्ने

क्रिकेटर सन्दीप लामिछानेलाई जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर गरेको काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिदिएको छ।

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजायको फैसला

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो।

क्रिकेटर लामिछाने उच्च अदालत जाने तयारीमा

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका हुन्।

सन्दीपलाई बढीभन्दा बढी सजायको माग

सरकारवादी मुद्दा भएकाले सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले इजलासमा लामिछानेलाई बढीभन्दा बढी सजायको माग गरेका हुन्।

बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपलाई आज सजाय सुनाइँदै

पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो।

सन्दीपलाई बाहिरै बसेर पुनरावेदन गर्ने ‘सहुलियत’

जबर्जस्ती करणी मुद्दामा दोषी ठहरिएसँगै क्रिकेटर सन्दीप लामिछानेले तत्काल जेल जानुपर्ने कि नपर्ने भन्ने विषयमा चर्चा भइरहेको छ।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप दोषी

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ।

सन्दीपलाई कति वर्ष जेल ? २५ गते फैसला हुने

न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै पुस २५ गते कसुर निर्धारणका लागि पेशी तोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्