आममाफीबारे रविलाई राष्ट्रपतिको जवाफ: सरकारले ल्याएको विषयलाई मैले इन्कार गर्न हुँदैन
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन्।