२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो: रवि लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो भन्दै प्रश्न गरेका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सधैभरी घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो भन्दै प्रश्न गरेका हुन्।

उनले भने, 'यो आयल नियम व्यापार पनि आफै गर्छ, आयात पनि आफै गर्छ,नियमक निकाय पनि आफै हो। अनि कर्मचारीलाई पनि बोनस बाढ्न भ्याउछ, अनि घाटामा छु भन्छ। स्वचालित मूल्यबाट चल्ने भए मूल्य घटेको बेला किन यसले दुई दिनसम्म मूल्य घटाउँदैन किन?'

प्रकाशित: १४ आश्विन २०८० ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App