राष्ट्रपति पौडेललाई किन भेटे रवि लामिछानेले ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको टिप्पणी गरे।
उनले आफूहरूलाई नेतृत्वको अवसर दिए कम्तीमा यी तीन काण्डको जरैसम्म खोतलिदिने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक अर्काको अनुहार पनि हेर्न नचाहने नेताहरु अहिले बारम्बार भेट्नुले शंका उब्जेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् तोकिएकै समयमा सुरु हुनुपर्ने र समय हेरफेर गर्न नपाइने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफललाई लिएर आक्रोश पोखेका छन्।
मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ? भन्दै प्रश्न गरेर उनले आफू समाचारको हेडलाइनले हैरानी भएको पनि बताएका छन्। उनले भोली टायर पुरानो भयो भनेर लेख्न तयार हुनु भन्दै कटाक्षसमेत गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा गरेको बाचा पुरा गरेका छन्। आफ्नो चुनावी क्षेत्र चितवन २ नं मा उनले आजबाट मोबाइल क्लिनिक संचालन गरेका छन् भने महिलालाइ निशुल्क बस सेवा दिनकाे लागि ब्लु बसको पनि संचालन गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज दिनभर आफूलाई सामाजिक संजाल 'फेसबुक'मा फलो गर्न आग्रह गरेका छन्।
उनले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरुको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचार बिरोधी अभियानमा लागेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको 'रेक्टोफिट' गर्नु आबश्यक रहेको बताएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरी लामिछानेले अहिलेकै अवस्थाको प्रदेश संरचना काम नलाग्ने भएका कारण प्रदेश संरचनाको रेक्ट्रोफिट आबश्यक रहेको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विमानस्थलबाट सुन तस्करी सेटिङबाटै भइरहेको बताएका छन्।