२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अनुहार नै हेर्न नचाहने नेताहरु बाच्नै नसक्ने गरी भेट्नु शंकाको बिषय: लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक अर्काको अनुहार पनि हेर्न नचाहने नेताहरु अहिले बारम्बार भेट्नुले शंका उब्जेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले एक अर्काको अनुहार पनि हेर्न नचाहने नेताहरु यतिको काण्ड चलिरहँदा पनि भेट्नुले शंका उब्जेको बताएका हुन्।

लामिछानेले भने,'एक अर्काको अनुहार पनि हेर्न नचाहने नेताहरु काण्डहरु हुँदा एक अर्का बिना बाच्नै नसक्ने गरी भेट्नु भएको छ। यसमा हामीलाई गम्भिर शंका लागेको छ। अचम्म आशंका लागेको छ।' 

प्रकाशित: २३ श्रावण २०८० १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App