२३ वैशाख २०८१ आइतबार
image/svg+xml

आठ वर्ष विदेशमा बसेका नवराज स्वदेश फर्केर पशुपालनमा रमाउँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका– १७ गोछडाका नवराज गौडेल विगत पाँच वर्षदेखि पशुपालनमा व्यस्त छन्।

किसानलाई उन्नत घाँस दिँदै जुम्ला पशु कार्यालय

जुम्लाका किसानले उन्नत घाँस पाउने भएका छन्। जुम्लामा घाँस अभावले पशु चौपाया पालन गर्न कठिनाइ भएपछि पशु अस्पताल तथा पशु सेवा कार्यालयले जुम्लाका किसानलाई उन्नत घाँस उपलब्ध गराउन लागेको हो।

कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै मेरिङदेन

व्यावसायिक पशुपालनलाई दिगो र आत्मनिर्भरमुखी बनाउन ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशुको उन्नत जातीय नश्ल सुधारका लागि निःशुल्क रूपमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउने भएको छ।

हिउँ, हिमाल र हिउँ चितुवाको मारमा याकचौँरी

हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो।पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन्।

आज तीन संसदीय समितिको बैठक, एउटामा पर्यटन मन्त्री किराँतीसँग छलफल

बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुने जानकारी दिएको छ।

विदेश छाडेर पशुपालनमा रमाउँदै पूर्णबहादुर

रोल्पा रुन्टिगढी गाउँपालिका ३ जवाङका पूर्णबहादुर घर्तीमगर घोराही ११ बरुवा गाउँमा पशुपालन व्यवसाय गर्दै आएका छन्।

‘बाँझो जमिनमा घाँसखेती प्रवर्द्धन कार्यक्रम’

तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँस खेती प्रवर्धन कार्यक्रम’ अगाडि बढाइएको छ।

भूकम्पले पशुपालनमा साढे दुई करोड क्षति

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा किसानले पालेको पशुको मृत्यु तथा घाइते हुँदा किसानलाई करिब साढे दुई करोड रुपैयाँको क्षति पुगेको छ।

सम्भव छ मासु निर्यात?

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएका मित्रराष्ट्रहरूको भ्रमणका क्रममा पशुपालनसँग सम्बन्धित विषयहरूले प्राथमिकता पाए।

व्यावसायिक पशुपालनमा आकर्षण

बाँकेको कोहलपुर नगरपालिका–१३ खडकवारका शशीराम १० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक रूपमा पशु व्यवसायी बनेका छन्।

बंगुरसँग रमाउँदै वडाध्यक्ष सिंजाली

स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ।

व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढ्दो

जुम्लाको चन्दननाथ नगरपालिका–४ का २६ वर्षीय धनलाल बुढालाई यतिबेला दूध बेच्न भ्याइनभ्याई छ। दैनिक ९० लिटर दूध बजारमा बेच्छन्।

कृषी, पशुपालन र उद्यम व्यवसाय प्रवद्र्धन गर्न प्रर्दशनी मेला

बडीमालिका नगरपालिका ७ ले उत्पादन बस्तुभाउ र सामानको प्रर्दशनी गरेको छ।वडामा उत्पादन भएका कृषीजन्य र पशुपन्छी तथा स्थानीय उद्यमबाट उत्पादीत सामाग्रीको प्रर्दशनी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्