८ वैशाख २०८१ शनिबार

एफए कप: टोटेनह्याम पाँचौं चरणमा प्रवेश

शनिबार राति भएको खेलमा प्रिस्टनलाई ३-० गोल अन्तरले हराउँदै टोटेनह्याम ‘एफए कप’ को पाँचौं चरणमा प्रवेश गरेको हो।

आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी ‘एफए कप’ को पाँचौं चरणमा प्रवेश

शुक्रबार राति सम्पन्न खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटी पाँचौं चरणमा प्रवेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्