दल बदलेपछि दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त
आयोगले सम्बन्धित स्थानीय तहका ती निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो।
आयोगले सम्बन्धित स्थानीय तहका ती निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो।
‘एमालेले ग्यास लुकायो’ भन्ने आरोपपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न गरेका छन्।
विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गरेका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फोहोरमैला व्यवस्थापन र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी दुई विधेयक संसदमा लैजाने तयारी भइरहेको बताएकी छन्।
सिरहामा लागूऔषध गाँजाजस्तो देखिने पदार्थ बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्सका चालक भने फरार भएका छन्।
घरजग्गामा महिलाको स्वामित्व क्रमशः बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ।
प्रतियोगितामा दौडने, हाम फाल्ने वा तौल उठाउने होइन, सहभागीले ९० मिनेटसम्म सकेसम्म राम्रो निद्रा लिनुपर्नेछ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो ४ः०० बजे बस्ने भएको छ।
मेचीनगर नगरपालिकाको वडा नं ३ तेलपानीस्थित धानबारीमा जङ्गली हात्ती आज बिहान मृत फेला परेको छ।
डेढ साताअघि सप्तकोसीको पश्चिमी भँगालोले धार परिवर्तन गर्दै निरन्तर कटान गरेपछि २२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको थियो।
म्याट रेन्साको शतक र नाथन एलिसको उत्कृष्ट बलिङमा अस्ट्रेलियाले जिम्बाब्वेलाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ५९ रनले पराजित गरेको छ।
महाकाली नदीमा पनि तीन दिनसम्म बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। कर्णाली, भेरी, पश्चिम सेती, कन्काई, कमला, पश्चिम राप्ती र बबईमा भने बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत ट्रयाक खोल्ने काम सम्पन्न भएको जनाएको हो।
कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेपछि निरन्तर ओरालो लागेको सेयर बजारमा लामो समयपछि हरियाली देखिएको छ।