१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पैसा कमाउनकै लागि बालगृह!

आर्थिक उपार्जनको भित्री उद्देश्यका साथ बालगृह सञ्चालन गर्नेहरू बढेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालगृह सञ्चालनमा कडाइ गर्न थालेको छ।

पलाँंसेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा बस र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु भएको छ।

नागरिकर्मी कृष्ण किसी सम्मानित

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उनलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन्।

धुलिखेल–खावा सडकको ठेक्का तोड्ने तयारी, ७ दिनभित्र स्पष्टिकरण माग

सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ।

सूर्यविनायकमा रहेका अस्थायी संरचनाहरु यसरी भत्काइँदैछ (तस्बिरसहित)

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गमा रहेका अस्थायी संरचनाहरु हटाउन सुरु गरिएको छ।

सूर्यविनायकमा धमाधम भत्काइँदै छ अस्थायी संरचना

नेपाल प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरु डोजर लगाएर भत्काउन सुरु गरिएको हो

ख्वप विश्वविद्यालय विधेयक संसद्मा पेस हुँदै

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक चाँडै संसद्मा पेस गर्ने तयारी भइरहेको बताएका छन्।

चेम्बरले गर्‍यो योजना तर्जुमा कार्याशाला गोष्ठी

भक्तपुर चेम्बर अफ कमर्सलाई मुलुककै उत्कृष्ट संस्था बनाउने लक्ष्य अनुरूप संस्थाको भावी योजना तय गर्न एकदिने योजना तर्जुमा गोष्ठी गरिएको छ।

१० लिटर पानीले लियो ज्यान

भक्तपुर नगरपालिका ५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाकाे ११ महिनाको छोरा लक्ष्मण देउलाकाे खाटमा सुतिरहेको अवस्थामा कपडा धुन राखेकाे १० लिटरको ताताेपानीकाे भाँडोमा खसेर मृत्यु भएको छ।

टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४३ का उद्धवप्रसाद नेपाल रहेको प्रहरीले जनाएको छ।

हनुमन्ते नदीमा स्वस्थानी कथाका लागि भेला भएका भक्तजनका तस्बिर‍‍‍‍हरू

व्रतकथाको पहिलो दिन भक्तपुरको हनुमन्ते नदीमा भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि पुगेका छन्।

मध्यपुर थिमिले सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले स्थानीयबासीलाई सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने भएको छ।मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारी सेवामा वडावासीको पहुँच बढाउन वडाले बजेट विनियोजन गर्ने योजना बनाएको बताए।

भक्तपुरमा आज दिनभर दान कार्यक्रम चल्यो

भक्तपुरमा आज सोमबार दिनभर दान कार्यक्रम चलेको छ। भक्तपुर नगरपालिका वडा नं १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा दिनभर दान कार्यक्रम चलेको हो। विशेष गरेर भक्तपुर नगरका विभिन्न वडावासीहरू दान कार्यक्रममा सहभागी भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्