३१ भाद्र २०८३ बुधबार
image/svg+xml

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना घाइते

सर्लाहीको बागमतीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

सँघारमा २०औं एसियाली खेलकुद

ओलम्पिक र विश्व च्याम्पियनसहित ४५ देशका करिब १७ हजार खेलाडीसँगै पदाधिकारी जापानमा शनिबारदेखि हुने २०औं एसियाली खेलकुदमा सहभागी हुँदै छन्।

काराबाओ कपमा लिभरपुल र आर्सनल विजयी, आज युनाइटेडकोसहित चार खेल

काराबाओ कप फुटबलको तेस्रो चरणअन्तर्गत गएराति भएका खेलमा लिभरपुल र आर्सनलसहित पाँच टोलीले चौथो चरणमा स्थान बनाएका छन्।

मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

अस्ट्रेलिया पठाउन लागिएको कार्गोमा दुई कार्टुन चुरोट फेला

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अस्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट बरामद गरेको छ।

भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा

भोटेकोशी बाढीले बर्दिया बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व सकिएको छ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन ’ सभासमक्ष पेस गर्नेछन्।

भारतबाट पेट्रोलमा १२ र डिजेलमा ५ रुपैयाँ बढेर आयो, नेपालमा मूल्य नबढाइने

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाएर पठाए पनि नेपाल आयल निगमले उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ।

बङ्गलादेशमा दुई पूर्वमन्त्रीसहित आवामी लिगका सात शीर्ष नेतालाई मृ*त्युदण्डको फैसला

बङ्गलादेशको विशेष न्यायाधिकरणले पूर्वसत्ताधारी दल आवामी लिगका दुई पूर्वमन्त्रीसहित सात जना वरिष्ठ नेतालाई मृत्युदण्डको फैसला सुनाएको छ।

फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई सिएसआर विवरण बुझाउन ७ दिने अल्टिमेटम

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र निर्माणाधीन तथा सञ्चालनमा रहेका ६ वटा ठूला जलविद्युत् आयोजनालाई संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) सहित आयोजनाको सम्पूर्ण विवरण सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

राजदूतसँग श्रममन्त्रीको अडान- मलेसियाको एफडब्लुसिएमएस सिन्डिकेट स्वीकार्य हुँदैन

मलेसियाको विदेशी श्रमिक व्यवस्थापन प्रणालीमा सीमित नेपाली मेनपावर व्यवसायीलाई मात्र सूचीकृत गरी एकाधिकार लाद्न खोजिएको विषयप्रति नेपाल सरकारले आपत्ति जनाएको छ।

घरजग्गा कारोबारमा सुधार, एक वर्षमै कारोबार रकम दोब्बर

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको समग्र कारोबार एक वर्षमै झण्डै दोब्बरले वृद्धि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्